किस शिन दिन कुनै अफ्ठ्यारो मान्दैनन् यी ७ बलिउड नायिका, कथामा बग्दै दिन्छन् किस शिन

चलचित्रमा किस शिन दिने कुरा अहिले सामान्य भैसकेको छ। तर कुनै यस्तो समय पनि थियोकी चलचित्रमा चुम्बन दृश्य भएको कारणले गर्दा चलचित्रमा विवादमा पर्ने गरेका थिए।

बलिउडमा पनि अहिले चुम्बनका दृश्यहरुलाई सामान्य मानिने गरिन्छ। कथाले माग गरे अनुसार केहि नायिका जहिले पनि किस शिन सिन तयार हुन्छन्। तर केहि नायिका भने हत्त-पत्त किस सिन तयार हुँदैनन्। किस शिन दिन कुनै अफ्ठेरो महसुस नगर्ने बलिउड नायिकाहरु निम्न उल्लेखित छन्।

सनी लियोनी

पोर्न इन्डस्ट्री हुँदै बलिउडमा प्रवेश गरेकी सनीलाई किस शिन दिन मात्र हैन बेड शिन दिन पनि गार्हो लाग्दैन। सनीले अहिले सम्म धेरै चलचित्रहरुमा यस्ता शिनहरु दिसकेकी छिन्।

कंगना रनावत

आफ्नो डेब्यू चलचित्र ‘ग्यांगस्टर’ मा कंगनाले इमरान हाश्मीको राम्रै साथ पाएकी थिइन्। कंगनाले यस चलचित्रमा धेरै बोल्ड र रोमान्टिक शिनहरु दिएकी थिइन्। कंगनालाई कथाको माग अनुसार किस शिन दिन कुनै गार्हो लाग्दैन।

जाह्नवी कपूर

सन् २०१८ मा धडकबाट बलिउडमा डेब्यु गरेकी जाह्नवी कपूरको पहिलो चलचित्रनै १०० करोड क्लबमा प्रवेश गरेको थियो। जाह्नवी आफ्नो डेब्यु चलचित्रमानै किस शिन दिएकी थिइन्। उनलाई पनि कथाको माग अनुसार चल्न खासै गार्हो लाग्दैन।

अनुष्का शर्मा

रब ने बना दीमा किस शिन दिएकी अनुष्का शर्माले अहिले सम्म धेरै चलचित्रहरुमा काम गरिसकि छिन्। उनलाई पनि किस शिन दिन खासै गार्हो लाग्दैन। जसको कारण कथाको माग अनुसार अनुष्काले धेरै चलचित्रमा किस शिन दिइसकेकी छिन्।

आलिया भट्ट

बलिउडमा पछिल्लो समय अत्याधिक चर्चित र व्यस्त नायिकाको छबि बनाएकी आलिया भट्टले डेब्यु चलचित्रमै किस शिन दिएकी थिइन्। चुलबुली अभिनेत्रीको रुपमा चिनिने आलियाले आफ्नो लगभग सम्पूर्ण चलचित्रमा किस शिन दिइसकेकी छिन्।

बिपाशा बासु

बंगाली ब्यूटी भनेर चिनिने बिपाशा बलिउडकै बोल्ड नायिकामा पर्ने गर्छिन्। ‘अजनबी से’ चलचित्रबाट उनले डेब्यू गरेकी थिइन्। यस चलचित्रमा उनले अक्षय र बबी देवलसँग रोमान्स गरेकी थिइन्। यस बाहेक अन्य चलचित्रमा पनि उनले किसिंग शिनहरु दिएकी छिन् ।

सारा अली खान

सैफ अली खानकी छोरी सारा चलचित्र ‘केदारनाथ’बाट बलिउडमा डेब्यू गरेकी थिइन्। आफ्नो डेब्यु चलचित्रमै किस शिन दिइसकेकी सारालाई किस शिन दिन खासै गार्हो लाग्दैन।

प्रकाशित : आइतबार, साउन १८, २०७७०९:३१

चल्तीका नायिकाहरु भन्दा पनि सुन्दर र बोल्ड छन् यी खतरनाक भिलेनका श्रीमतीहरु !