अहिले सामाजिक संजालको प्रयोग अत्याधिक बढी रहेको छ। साथै अहिले सामाजिक संजाल हरेकको दैनिक भित्र पर्ने गरेको छ। आफ्नो भनाइ राख्न होस् अथवा आफ्नो आफन्त,साथीसँग जोडिन सामाजिक संजालको प्रयोग हुने गर्छ। अन्य भन्दा फरक रहेका तस्विरहरु धेरैनै भाइरल हुने गरेको त सबैले देखिरहेकै हौँ। आज हामी तपाईलाई केही भाइरल तस्विरहरु देखाउने छौँ, जुन देखेर तपाई अचम्मित रहनु हुनेछ।