आज थपिए कोरोनाका तीन सय ७८ जना संक्रमित !

काठमाडौँ – शनिबार ३ सय जना भन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। देशभर रहेका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट शनिबार ३ सय जना भन्दा बढीको कोरोना पुष्टि भएको हो।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बितेको २४ घण्टामा ३ सय ७८ जनामा कोरोनाको पुष्टि भएको जानकारी दिए।

प्रकाशित : शनिबार, साउन २४, २०७७१०:४२

काठमाडौँको ‘कोटाल टोल’ सिल