सुहागरातमा यी ३ चीज झुक्किएर पनि नखानुहोस् !

विवाहको दिन होस् अथवा भोलि पल्ट नवविवाहित जोडी पहिलो पटक सहबास बसेको दिनलाई सुहागरात भन्ने गरिन्छ। सँगैजीवन बिताउने कसम खाएर बन्धन कसेका श्रीमान-श्रीमतीको बन्धन झन् कसिलो बनाउनको लागि सुहागरातको छुट्टै भूमिका हुने गर्छ। सुहागरातको दिन नवविवाहित जोडीहरु आफ्नो भविष्यको बारेमा छलफल मात्र नभई यौन क्रियामा पनि संलग्न हुने गर्छन्।

एक पुरुषले सुहागरातको दिन झुक्किएर पनि निम्न उल्लेखित वस्तुको सेवन गर्नु हुँदैन।

मिन्ट

आफ्नो मुख गनाउने समन्या भएका पुरुषहरु मिन्टको प्रयोग गर्ने गर्छन् । तर यसरी मिन्ट प्रयोग गर्नाले कामोत्तेजनामा गिरावट आउन सक्छ। जसले विवाहको पहिलो रातको सहबास खल्लो हुन सक्छ।

सोडा

धेरैको सोडा पीउने बानि हुन सक्छ। तर दैनिक रुपमा सोडा प्रयोग गर्नाले सिधै यौन शक्तिलाई हानी पुर्याउने हुँदा पहिलो रातमा पुरुषले सोडा पिउन हुँदैन।

कफी

कफीलाई एक नशाको रुपमा पनि लिने गरिन्छ। यसको लत बस्यो भने चुताउना गार्है पर्ने गर्छ। शरीरमा खासै ठूलो असर नपार्ने भएता पनि कफिले हर्मोनको सन्तुलन बिगार्न सक्छ। जसले गर्दा सुहागरात केहि खल्लो हुन सक्छ।

प्रकाशित : शनिबार, साउन २४, २०७७१२:२१

मध्यराति भुलेर पनि यी काम नगर्नुस् !