राहु-केतुको दुष्प्रभावबाट सजिलै छुटकारा पाउन अपनाउनुहोस् यी तीन उपाय !

ज्योतिष शास्त्रका अनुसार राहु र केतु दुबै पापी ग्रह हुन्। यदि कुण्डलीमा राहु, केतु अशुभ छ भने जीवनमा अत्यन्त कष्ट भोग्नु पर्छ। सबै कार्यमा चुनौती आउन लाग्छ, मानसिक स्वस्थ पनि गडबड हुनसक्छ। यदि तपाईंको कुण्डलीमा राहु केतु अशुभ छ वा यी ग्रह खराब स्थानमा छन् भने यसको दुष्प्रभाव कम गर्नको लागि यी ३ उपाय अपनाउनु पर्छ।

-घरको सफा र सुद्ध ठाउँमा कम्तिमा २५० ग्राम चाँदीको हात्ती स्थापना गर्नुहोस्। चाँदी र हात्तीको कारण, घरमा राहु-केतुको प्रभाव कम हुन्छ।

– प्रत्यक दिन कालो वा कालो-सेतो कुकुरहरूलाई रोटी दिनुहोस्। ज्योतिष शास्त्रका अनुसार, कुकुरलाई रोटी खुवाउँदा राहु-केतु खुसी हुन्छन् र जातकको समस्या कम हुन्छ।

-यस उपाय अनुसार जातकले आफ्नो दुबै कान छेड्नु पर्छ र कम्तिमा ४३ दिनसम्म छेडेको ठाउँमा तार राख्नु पर्छ। यो पनि राहु-केतुलाई प्रशन्न पार्ने एक ज्योतिषीय उपाय हो।

प्रकाशित : सोमबार, साउन २६, २०७७१३:४४

वृश्चिक राशिका मानिसहरुका स्वभाव र भविष्य कस्तो हुन्छ ? जान्नुहोस !