सोनिकाले फेसबुक लाइभमा आएर रुदै अ-श्लील शब्द प्रयोग गरि दिईन ध-म्कि!

काठमाडौँ, भदौ १। मोडल तथा यूट्यूवर सोनीका अहिले आफ्नो ग्रिह जिल्ला बझाङमा छिन् । लकडाउन कै समयमा बझाङ पुगेकी सोनीका  आइतबार दिउसो आफ्नो फेसबुकमा लाइभ आएर आफ्नो मनको भँडास निकालेकी छन् ।

 ‘कति कुराहरु  मिडियामा आएर नबोल्न खोज्दा खोज्दै पनि बोल्न बाध्य बनाउछन, रिसाउदिन, शान्त हुन खोज्छु, सा-ईको हुदिन भनेर आफुलाई कन्ट्रोल गर्दा गर्दै पनि सा-इको बनाइदिन्छन्’ भन्दै उनले लाइभ लाइभ सुरु गर्छिन् । त्यसपछि उनले बोल्दा-बोल्दै एक व्यक्तिको नाम लिएर अब अत्ति भयो तेरो सबै कुरा खोल्न नपरोस भन्दै ध-म्कि दिएकी छिन्। उनले अंग्रेजी र नेपालीमा अ-श्लील शब्दहरु प्रयोग गर्दै ति व्यक्तिलाई आफ्नो औकातमा बस्न आग्रह गरेकी छिन्। विक्षिप्त मनोदशामा देखिएकी सोनीकाले रुदै आपत्तिजनक कुरा समेत बोलेकी छिन्।

गाउँको घरबाट फेसबुक लाइभमा आएकी सोनीका पछिल्लो समय आफु सुध्रिन लागेको बताउदै आएकी थिइन्।  केहि समय अगाडी सोनीकाको नाम पूर्वयुवराज पारस शाहसँग जोडिएको थियो।

प्रकाशित : सोमबार, भदौ ०१, २०७७०९:२४

कुलमान घिसिङले भने – ‘देश उज्यालो युगमा प्रवेश गर्यो, मेरो कार्यकाम सफल भयो’