सार्वजनिक स्थानमा चुम्बन गर्न लाज मान्दैनन् यी कलाकार, पार्किंग देखि पार्टीमै गरे ‘किस’ !

रणवीर सिंह र दीपिका पादुकोण हालै एक अन्तर्वार्तामा गएका थिए।  जहाँ कुरैकुरामा रणवीरले  दीपिकालाई ‘किस’ गरे। अन्तर्वार्तामै रणवीरले चुम्बन गरेपछि यो खबरले भारतीय मिडिया राम्रै तातिए।  यसरी सार्वजनिक स्थानमा चुम्बन  गर्नेमा  दीपिका-रणवीर मात्र छैनन्, अन्य अभिनेता-अभिनेत्री पनि छन् । ती मध्ये केहि निम्न छन्।

सनी लियोनि र डेनियल वेबर


सनी र डेनियल बीच धेरै नै गहिरो प्रेम छ । सामाजिक संजालमा पनि यी दुई बीचको प्रेम देख्न मिल्ने गरेको छ। दुवै साथ भएको तस्विर शेयर गर्छन्। आफ्नो बिहेको १० औँ एनिभर्सरीमा सनीले आफ्नो श्रीमान डेनियललाई चुम्बन गरेको फोटो शेयर गरेकी थिइन्।

रणदीप हुड्डा र ऋचा चड्ढा


फिल्म ‘मैं और चार्ल्स’ को प्रमोशनको क्रममा  रणदीप र ऋचाले एकअर्कालाई किस गरेका थिए। मीडियाको अगाडी किस गरेर  ऋचा र रणदीपले निकै चर्चा बटुलेका थिए।

आमिर खान र किरण राव 


आमिर खान हरेक वर्ष आफ्नो जन्मदिन मीडियासँग मनाउँछन् । आमिरले आफ्नो ५३ औँ जन्मदिनमा श्रीमती किरण रावलैओइ किस गरेका थिए।  आमिर र किरणको किस गर्दै गरेको तस्विर सोशल मिडियामा भाइरल भएको थियो।

लीजा हेडन र डिनो लालवानी


लीजा र डिनो बलिउडमा सबैभन्दा रोमान्टिक जोडी हुन्।  लीजाले अघिल्लो वर्ष एक छोरा  जन्माएकी थिइन्। डिनो र लीजाको एक पार्टीबाट फोटो बाहिरिएको थियो र यी दुईले एकअर्कालाई किस गरेका थिए।

प्रियंका चोपडा  र निक जोनस


प्रियंका र निकलाई पार्किंगमा एकअर्कालाई किस गर्दै गरेको भेटिएको थियो।  यधपी निक र प्रियंका प्राय सार्वजनिमा एकअर्कालाई किस गर्छन्।

प्रकाशित : आइतबार, भदौ ०७, २०७७११:२९

यस्तो छ जूही चावलाको मिस इन्डियादेखि नायिकासम्मको यात्रा, रेखाले लगाईदिएकी थिइन ताज!