बलिउडको सुमधुर मित्रता, को-कति मिल्छन?

एजेन्सी, बलिउड केवल प्रतिद्वन्द्वी र पैसा बनाउने प्रतिस्पर्धाको मात्र होइन । यो अटुट सम्बन्धको पनि हो । यहाँ निकै सुमधुर सम्बन्धहरु पनि फुल्ने गर्छन् । आज हामी यहाँहरुलाई त्यस्तै बलिउडका मिठा मित्रताको बन्धनसंग परिचित गराउन जाँदैछौँ ।

सोनम कपूर र ज्याक्लिन फर्नान्डिज:

कसले भन्छ कि समकालीन अभिनेत्रीहरू एकअर्काका प्रतिद्वन्द्वी मात्र हुन् भनेर ? यी दुई जवान अभिनेत्रीहरू हेर्नुहोस्, दुवै उस्तै स्टाइलिस  छन्।  र  उनीहरु निकै असल मित्र हुन् ।

करीना कपूर र अमृता अरोरा :

यि दुई लामो समय देखि एक-अर्काको असल मित्र हुन् । यि दुईले गोलमाल फिल्ममा संगै काम गरेका थिए । करीना अमृताको तुलनामा एक राम्रो स्थापित अभिनेत्री हुन् तर उनीहरूको मित्रतामा यसले केहि  फरक पारेको देखिदैन ।

रणवीर सिंह  र अर्जुन कपूर 

जब जब यि दुई साथमा आउँछन् तब तब स्क्रिनमा आगो लगाउँछन् । उनीहरू मित्रताको लागी प्रतिस्पर्धा वा पैसा बनाउने व्यवसायको बारेमा  चासो राख्दैनन्।

सलमान खान र संजय दत्त 

उनीहरु  दुवैले धेरै कठिन समयमा पनि  साथमा देखेका छन्ती।  कठिन समयबाट यो मित्रता सबै विवादहरु भन्दा माथि उठ्यो। यि दुई यो प्रकारको बन्धन शेयर गर्छन् ।

दिपिका पादुकोण र सहाना गोस्वामी 

यि दुई आफ्नो करियरको शुरुवात देखि नै निकै मिल्ने साथि हुन् । यि दुईले फिल्म ब्रेकके वादमा साथ काम गरेका थिए । सामान्य साथीहरू जस्तै उनीहरुसँग निकै मजाको   चीजहरू गर्छन्। कसले भन्छ दुई अभिनेत्रीहरू साथी हुन सक्दैनन् ?

सुजेन रोशन र गौरी खान 

यी महिलाहरू साँच्चै आफ्नो क्षेत्रमा रचनात्मक छन् र दुई ठूला स्टार्सका पत्नीहरू पनि । उनीहरू निकै राम्रो सम्बन्ध एकसाथ साझेदारी गर्छन् र उत्कृष्ट मित्र हुन् ।

प्रकाशित : सोमबार, भदौ ०८, २०७७१२:०१

यो भिडियोले एकैदिनमा पायो अहिले सम्मकै बढी भ्युज, विश्वभर ट्रेन्डीङमा ! [भिडियो सहित]