हामी सबैलाई थाहानै छ कि विश्वमा रहेका हरेक देशको पैसाको ठूलो महत्व रहने गर्छ। विश्वका थोरै देशहरुको नोटमा राजा वा राष्ट्र प्रमुखको तस्बिर हुने गर्छ भने केहि देशहरुका पशुपन्छी लगाएत अन्य चिजहरु छापिएका हुन्छन। आज हामी तपाईहरुलाई विश्वका केही देशहरुका सुन्दर नोटहरू देखाउन जाँदै छौँ जुन देख्दा तपाईको मन समेत लोभिन सक्छ।
१. फिजीको नोट :
यो फिजीको डलरको नोट हो जुन एकदमै सुन्दर देख्न सकिन्छ। यो संसारकै सबैभन्दा सुन्दर पैसा मानिने गर्छ। यो नोट देख्दा जो कोहीलाई सजाएर राख्न मन लाग्न सक्छ।
२. मलेशियन नोट:
मलेशिया जति सुन्दर देश छ त्यहाँ भन्दा बढी यहाँका नोटहरु सुन्दर रहेका छन्। अझ भन्नुपर्दा मलेशियाको अन्य नोटहरुको तुलनामा ५० को नोट बढी सुन्दर देखिने गर्छ। धेरै मान्छेहरु यो नोट समाउनै मात्र पनि ठूलो इच्छा राख्ने गर्छन।
३. पापुआ न्यू गिनीको नोट:
पापुआ न्यू गिनीमा रहेको २०को नोट धेरै सुन्दर देखिने गर्छ। यो नोट देख्दा जो कोहीको दिल खुशी देखिने गर्छ।
४. न्यूजील्याण्डको डलर :
डलरलाई अन्तराष्ट्रिय मुद्रा मानिने गर्छ र संसारका आधी भन्दा बढी देशहरुमा डलरको चल्ती हुने गर्छ। न्यिजिल्याण्डमा प्रयोग हुने डलर मध्य चरा र फूल छापिएको डलर बढी सुन्दर देखिने गर्छ।