आज कुन देशको मुद्राको मूल्य कति ? हेर्नुहोस् आजको विनिमय दर !

काठमाडौँ – मंगलबार अमेरिकी डलरको मूल्यमा केहि गिरावट आएको छ। सोमबारको तुलनामा अमेरिकी डलरको मूल्यमा थोरै गिरावट आएको हो।

नेपाल राष्ट्र बैंकले मंगलबार लागि अमेरिकी डलर एकको खरिददर एक सय १७ रुपैयाँ ११ पैसा र विक्रिदर एक सय १७ रुपैयाँ ७१ पैसा तोकेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज साउदी अरवको रियालको खरिददर ३१ रुपैयाँ २२ पैसा र विक्रिदर ३१ रुपैयाँ ३८ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले तोके अनुसार विभिन्न देशका मुद्राको विनियम दर निम्न छन्।

– कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १६ पैसा र विक्रिदर ३२ रुपैयाँ ३३ पैसा ।

– युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ८८ पैसा र विक्रिदर ३२ रुपैयाँ ०५ पैसा।

– मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४१ पैसा र विक्रिदर २८ रुपैयाँ ५५ पैसा।

– कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ०६ पैसा र विक्रिदर १० रुपैयाँ १२ पैसा।

– एक कुवेती दिनारको एकको खरिददर ३ सय ८२ रुपैयाँ ९७ पैसा र विक्रिदर ३ सय ८४ रुपैयाँ ९३ पैसा।

– एक बहराइन दिनार एकको खरिददर ३ सय १० रुपैयाँ ६० पैसा र विक्रिदर ३ सय १२ रुपैयाँ १९ पैसा।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्ने व्यवस्था रेहको छ।

प्रकाशित : मङ्गलबार, असोज ०६, २०७७०४:१४

आज कुन देशको मुद्राको मूल्य कति ? हेर्नुहोस् नेपाल राष्ट्र बैंकले तोकेको आजको विनिमय दर !