आज कुन देशको मुद्राको मूल्य कति ? हेर्नुहोस् नेपाल राष्ट्र बैंकले तोकेको आजको विनिमय दर !

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहिबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय १७ रुपैयाँ ४४ पैसा र विक्रिदर एक सय १८ रुपैयाँ ०४ पैसा तोकेको छ।

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज साउदी अरवको रियालको खरिददर ३१ रुपैयाँ ३१ पैसा र विक्रिदर ३१ रुपैयाँ ४७ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकले तोके अनुसार विभिन्न देशका मुद्राको विनियम दर निम्न छन्।

– कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २५ पैसा र विक्रिदर ३२ रुपैयाँ ४२ पैसा ।

– युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ९७ पैसा र विक्रिदर ३२ रुपैयाँ १३ पैसा।

– मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४० पैसा र विक्रिदर २८ रुपैयाँ ५५ पैसा।

– कोरियन वन १ सयको खरिददर १० रुपैयाँ १० पैसा र विक्रिदर १० रुपैयाँ १५ पैसा।

– एक कुवेती दिनारको एकको खरिददर ३ सय ८३ रुपैयाँ ७८ पैसा र विक्रिदर ३ सय ८५ रुपैयाँ ७४ पैसा।

– एक बहराइन दिनार एकको खरिददर ३ सय ११ रुपैयाँ ४२ पैसा र विक्रिदर ३ सय १३ रुपैयाँ ०१ पैसा।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्ने व्यवस्था रेहको छ।

प्रकाशित : बिहिबार, असोज ०८, २०७७०४:२०

लगातार तीन दिन घटेको सुनको मूल्य आज बढ्यो ! कति ?