बिगुल स्वास्थ्य, काठमाडौँ । उपचार गर्न कठिन हुने भएकाले पनि क्यान्सर रोगलाई निकै खतरनाक रोग मानिन्छ । बिश्वभरको तथ्याङ्क हेर्ने हो भने प्रति घण्टामा क्यान्सरका कारण मर्ने हरुको संख्या निकै उच्च छ । बैज्ञानिकहरुको अथक प्रयासबाट क्यान्सर जस्तो घातक रोगको पनि प्रभावकारी उपचार तथा औषधी पत्ता लागेको बैज्ञानिकहरुले दाबि गर्दै आएका छन् । बैज्ञानिकहरुले यस्तो दाबि गर्दै आएपनि सो प्रकारको औषधी तथा उपचारको भने सजिलै आभाष पाउन सकिएको छैन् । पछिल्लो समय क्यान्सर रोगबाट ग्रस्त बिरामीहरुमाथि गरिएको सर्बेक्षण तथा अनुसन्धान बाट २५ बर्षपछी एउटा यस्तो प्रतिबेदन प्रकासीत गरेका छन्, जुन शायदै जो कोहिलाई बिश्वास नहुन सक्छ ।
अमेरीकी बैज्ञानिकले पत्ता लगाए क्यान्सर निको पार्न सघाउने प्राकृतिक औषधी !
अमेरीकाको क्यालिफोर्निया स्थीत क्यालिफोर्निया विश्वविद्यालयका मेडिकल फिजिक्स तथा साइकोलोजीका बरिष्ठ प्रोफेसर डा. डर्डिन बी जोन्सका अनुसार क्यान्सरका बिरामीहरुको उपचार गर्ने क्रममा प्रयोग गरीने कीमोथेरापी पद्धती ले बिरामीहरुलाई मृत्युको मुखतिर धकेल्न सक्ने दाबि गरेका छन् । प्राणघातक रोग क्यान्सर बाट बच्नका लागि अनुसन्धानकर्ताले कस्तो प्राकृतिक उपाय निकालेका छन् त ?
अंगुरको बियाँ
बैज्ञानिकहरुको अनुसन्धानबाट क्यान्सर जस्तो प्राणघात रोगबाट राहत पाउनका लागी अंगुरको बिंया निकै प्रभावकारी औषधी साबित हुने कुरा उल्लेख गरेका छन् । प्रतिवेदनमा उल्लेख गरिएअनुसार अंगुरको बियाँको सेवनवाट ४८ घण्टा भित्रमा नै जस्तो सुकै क्यानसर को ७६ प्रतिसत सम्म नियन्त्रण गर्ने कुरा उल्लेख गरिएको छ ।
अमेरीकन एसोसिएसन को एक जर्नलमा प्रकासित भएको सो प्रतिवेदनका अनुसार अंगुरको बिंयामा पाईने जेएनके नामक प्रोटिन को सहयोगबाट क्यान्सरलाई नियन्त्रण गर्न प्रभावकारी भुमिका खेल्ने उल्लेख गरिएको छ । एजेन्सी

