यस्तो छ आज सुन चाँदीको भाउ [मूल्य सहित]

काठमाडौँ- साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ।

आइतबार प्रतितोला ९४ हजार ७०० रूपैयाँमा कारोबार भएको छापवाल सुन आज सोमबार पनि सोहि भाउमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानएको छ। यस्तै तेजावी सुन तोलाको ९४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, सोमबार चाँदीको भाउ पनि स्थिर रहेको छ। सोमबार पनि नेपाली बाजारमा चाँदी आइतबार जस्तै प्रतितोला १२०० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : सोमबार, कार्तिक ०३, २०७७१२:३०

एक्कासी बढ्यो सुनको मूल्य ! कति पुग्यो ? हेर्नुहोस् !