यदी संसारको सबै मौरी हराएर गयो भने के हुन्छ ? यस्तो छ अचम्म लाग्ने तथ्य !

मौंरी आफ्नो जीन्दगीमा कहिलै पनी विश्राम गर्दैन, मौंरी यती मेहेनती हुन्छ की, कुरै छाडुम । बिचरा एक थोपा मंहको लागी पर पर सम्म उड्ने गर्छ, आज भोली त प्राय कमै भएको छ ,तर पहिले मौंरीको चांक मानीसको घर घर मा बिरूवाको बोटमा देखीनै रहन्थ्यो ,त्यस समयमा तपाईको मनमा केही प्रश्न पक्कै उठेकै थियो होला । ठिकै छ आज तपाईलाई हामी मौंरीको बारेमा विस्तृत रूपमा जानकारी गराउनेछौ ।

मौंरी २० हजार भन्दा बढि प्रजातीका पाइन्छन् तर त्यस मध्ये ४ ले मात्र मंह बनाउछन् । मौरीको महबाट अनेकौ औषधीहरु बनाइने गरिन्छ ।

यदि यस्तै हुने हो भने, मानव पनी यो धरतीमा विस्तारै नास हुदै जान्छन् । किनभने धरतिमा भएको ९०% खाद्य वस्तुको उत्पादनमा, मौंरीको उल्लेखनीय भुमिका रहन्छ, बदाम, काजू, सुन्तला, मेवा, कपास, स्याउ, कफी, काख्रा, बैंगुन, अंगूर, कीवी, आप, भिंडी, आड़ू, नाश्पाती, खुर्सानी, स्ट्राबेरी, अखरोट, खरबुजा आदि को परागण मौंरीद्वारा नै हुने गर्छ ।

जबकी गंहुँ, मकै, चामल को परागण हावा द्वारा हुने गर्छ, यसको मृत्युले १ सय देखी ७० फलसमा(खेतीबालीमा) सिधै असर गर्ने गर्छ । यहाँसम्म कि, घाँस पनी नउम्रने हुन्छ, महान वैज्ञानिक ‘ अल्बर्ट आइंस्टीन ’ ले भनेका छन् की, यदि यो धरतिमा मौंरी नष्ट भएमा मानव केवल बढीमा ४ साल मात्र जीवित रहन सक्छ ।

प्रकाशित : बुधबार, कार्तिक ०५, २०७७१९:३९

संसारमै दुर्लभै पाइने आविष्कारहरु यस्ता छन्, देख्दै पनि अचम्मित हुनुहुनेछ !