संसारमै दुर्लभै पाइने आविष्कारहरु यस्ता छन्, देख्दै पनि अचम्मित हुनुहुनेछ !

आहिलेको यो आधुनिक युगमा हरेक मानिसहरुसँग रचनात्मक विषयमा पर्याप्त ज्ञान रहेको देख्न सकिन्छ। हामी, यस्तै केही व्यक्तिहरु मिलेर आविष्कार गरेका नँया -नँया वस्तुहरु बेला बखत देख्ने गर्छौं। हामी केही व्यक्तिहरुले गरेका नँया आविष्कारहरु सानो उमेर देखिनै अध्यान गरेर आइरहेका हुन्छौं तर यो कसरी सम्भव हुन्छ भन्ने विषय हाम्रो मनमा उबझिने गरेको भएपनि उमेर बढ्दै जाँदा आफैलाई केही नँया वस्तु आविष्कार गर्ने इच्छा जाग्ने गर्छ। आज हामी तपाईहरुलाई केही यस्ता आविष्कारहरुको बारेमा बताउन जाँदै छौँ जुन देख्दा वा सुन्दा अचम्मित हुनु हुनेछ।

यूज्लेस दराज :

यो दराज तस्बिरमा देख्दा तपाईहरुलाई सोच्न सक्नु हुन्छ कि यसको निर्माणको लागि कति विचार र मेहेनत खर्च भएको होला। यो एक ढोका जस्तो देखिने दराज सच्चिनै अच्चाम्लाग्दो छ र झट्ट हेर्दा जो कोहीलाई विश्वास गर्न गाह्रो हुन्छ।

लेटर बक्स किल्टी :

हाम्रो घर वा कार्यालयमा पानी खान वा तताउन प्रयोग गरिने किल्टी एक व्यक्तिले चिठी वा अन्य कागजपत्र राख्ने उदेश्यले अत्याधुनिक प्रविधिको लेटर बक्स किल्टीको आविष्कार गरेका छन् जुन धेरै अचम्मलाग्दो छ।

फूल जस्तो काँटा :

एक व्यक्तिले आविष्कार गरेका यो वस्तुले उनलाईनै अचम्मित पर्न सक्छ कि झट्ट हेर्दा काँटा जस्तो देखिने तर फूलको पनि आकार आएको देख्न सकिन्छ।

जग (पानी खाने भाँडो ) :

तस्बिरमा देखाएजस्तो यो वस्तुलाई पानी खान प्रयोग गरिने जग भनेर कसैले विश्वास गर्न सक्दैन। तपाई अब विचार गर्नुस कि यो जगको आविष्कार गर्ने व्यक्तिले कतिसम्म सोचका साथ मेहेनत गरेको होला।

ढलान  छाता :

तपाईले आजसम्म यस्तो सिमेन्टेड छाता देख्नु भएको छ ? पक्कै छैन होला। एक व्यक्तिले घामको समयमा ओडेर हिंड्दा घाम अथवा अन्य चिजहरु बच्न सकियोस् भन्ने उद्येश्यले यस्तो छाता बनाएको बताएका छन्।

प्रकाशित : बुधबार, कार्तिक ०५, २०७७२०:१२

इतिहासको सबैभन्दा धेरै अचम्म लाग्ने तस्बिरहरु जसलाई विज्ञानले समेत पुष्टि गर्न सकेन !