कहिले-काही यस्तो चीज हुन्छ कि जब हामीमाथि निकै गलत हुन्छ। तर पछि थाहा हुन्छ कि जे भयो राम्रैको लागि भएको रहेछ। यस्तै भएको थियो फिल्म स्टार अक्षय कुमारसँग । कुरा त्यो दिनको जब अक्षय कुमार फिल्म इंडस्ट्रीमा कदम राख्न भट्किएका थिए। निर्माताको अफिस गएर आफुलाई फिल्ममा लिन भनेका थिए।
पैसा कमाउनको लागि मोडलिंग गर्थे। त्यसैक्रममा अक्षय कुमारलाई एक विज्ञापनमा काम गर्ने मौका मिलेको थियो, जसको शूटिंगको लागि बेंगलुरु जानुपर्ने थियो। जुनबाट राम्रो पैसा पनि आउथ्यो। अक्षय मुम्बई एयरपोर्टमा जानको लागि निक्ले तर एयरपोर्ट जान उनलाई ढिलो भयो।
अक्षय कुमार आफूप्रति निकै रिसाए। त्यस समय रुनु बाहेक उनले केहि पनि गर्न सक्दैनथे । त्यसपछि उनले फैसला लिएकी उनले समयको सदुपयोग गर्नेछु र केहि फिल्म निर्माणसँग भेट्नेछु ।
अक्षयले घुम्दा घुम्दै फिल्म निर्माता-निर्देशक प्रमोद चक्रवर्ती साइन गरे । यसैगरी अक्षय कुमारलाई पहिलो फिल्म मिल्यो। बिस्तारै उनी स्टार बने। फ्लाइट मिस नभएको भए उ अहिले स्टार हुदैनन् थिए होला। सायद कसैले यसैकारण भनेको होला – जे हुन्छ भलाईको लागि नै हुन्छ।