हप्ताको पहिलो दिन बढ्यो सुनको मूल्य, यस्तो छ आजको भाउ !

काठमाडौँ – हप्ताको पहलो दिन आज सुनको मूल्य बढेको छ। शुक्रबारको तुलनामा आइतबार सुनको मूल्यमा पाँच सय रुपैयाँले वृद्धि भएको हो।

 

शुक्रबार तोलाको ९४ हजार ५ सयमा कारोबार भएको छापवाला सुन आज प्रतितोला ८५ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, तेजावी सुनको मूल्य ९४ हजार ५ रहेको छ।

त्यस्तै आइतबार चाँदीको भाउमा समेत प्रतितोला १५ रुपैंयाँले वृद्धि भएको छ। शुक्रबार ११ सय ८० मा कारोबार भएको चाँदी शुक्रबार ११ सय ९५ निर्धारण गरिएको छ।

प्रकाशित : आइतबार, कार्तिक १६, २०७७११:३२

आज युरो बाहेक सबै देशमा मुद्रको मूल्य बढ्यो ! कुन देशको मुद्रको विनियम दर कति ? हेर्नुहोस्