ड्र-ग्‍स केस: चर्चित कमेडियन भारती र हर्षमाथि लाग्यो यस्तो आरोप, घरमा छापामा’री!

चर्चित कमेडियन भारती सिंहको घरमा नारकोटिक्स कंट्रोल ब्यूरोले शनिबार छापा मा-रेको छ। छापामा’रीको समयमा कमेडियन भारती र उसका पति हर्ष लिम्बचिया घरमै थिए।  एनसीबी स्रोतको अनुसार भारती र हर्षमाथि ड्र-ग्स सेवन गरेको आरोप लागेको छ । जसको गोप्य सूचनापछि एनसीबीले छापा मा-रेको थियो।

भारती र उनको पतिलाई एनसीबीले अदालतमा  बयानको लागि समय तोकेको थियो। बलिउडसँग सम्बन्धित ठूला नामका घरहरूमध्ये छापामा’री गरेको एक सिरिजमा यो नयाँ श्रृंखला हो।

 अभिनेता अर्जुन रामपाल र फिल्म निर्माता फिरोज नाडियावालामाथि पनि ड्र-ग्स जांचको सिलसिलामा यस महिनाको शुरुवातमा एजेन्सीले छापा मा-रेको थियो।

प्रकाशित : शनिबार, मङि्सर ०६, २०७७१४:४३

गुगलले ‘नेशनल क्रश २०२०’ घोषणा गरेपछि अभिनेत्री रश्मिकाले शेयर गरिन यस्तो ट्वीट!