पुष महिनामा गर्नुहोस् विष्णु भगवानका १२ नामको जप, पूरा हुनेछ हरेक मनोकामना !

हिन्दू पन्चांग अनुसार वर्षको नवौं महिना अर्थात पुष महिनालाई अगहन भनिएको छ। यस महिनालाई मार्गशीर्ष महिना पनि भनिन्छ। धार्मिक ग्रंथहरूमा मार्गशीर्ष महिनालाई अत्यन्त महत्त्वपूर्ण मानिएको छ। मार्गशीर्ष महिनामा भगवान विष्णुको पूजा गर्नुपर्दछ।

यस महिना भगवान विष्णुको १२ नाम जप गर्दा जीवनका समस्याहरू पार हुन्छन् र धन प्राप्त गर्ने मार्ग सुलभ हुन्छ। श्रीहरि विष्णुको १२ पवित्र नामहरू पढौं…

भगवान विष्णुको १२ नामहरू यस प्रकार छन्:

– अच्युत,

– अनंत,
– दामोदर,

– केशव,

– नारायण,

– श्रीधर,

– गोविंद,

– माधव,

– हृषिकेश,

– त्रिविकरम,

– पद्मनाभ

– मधुसूदन। 

भगवान विष्णुको १२ नाम जप गर्दै उहाँलाई पहेंलो फूल चढाउनु पर्छ। बिष्णु भगवानको एक नाम जप गर्नुहोस् र १ फूल अर्पण गर्नुहोस्। पूजा पछि साँझको समयमा यी फूलहरू हटाउनुहोस् र पीपलको रूखको मूनि वा बगिरहेको पानीमा विषर्जन गर्नुहोस्।

प्रकाशित : मङ्गलबार, मङि्सर १६, २०७७१९:२१

शनि दोषबाट छुटकारा पाउन यस दिन भुलेर पनि नकिन्नुहोस् यी ४ चिज !