स्लिम रहनु हरेक महिलाको चाहाना हो । तर अचेल खानपानमा लापरवाहीको कारण महिलाहरुमा मोटोपनाको समस्या बढ्दै गएको छ । मोटोपनाको कारण शरीरको सुन्दरता हराउने भएकाले महिलाहरु चिन्तित हुन्छन् । आफ्नो शरीरलाई स्लिम बनाउनको लागी उनीहरु विभिन्न उपायहरु अपनाउने गर्छन् । तर पनि मोटोपना हटेको पाइदैन । यसका लागी दैनिक जीवनशैलीमा पनि परिवर्तन ल्याउनुपर्छ । खाना र शारीरिक व्यायामले मात्र शरीरको तौल घट्दैन ।
यी विभिन्न उपयाहरुले शरीरलाई सात दिनमै स्लिम बनाउन मद्धत गर्छन् :
१) डाइटमा ध्यान दिनुहोस्: यदि तपाई छिट्टै मोटोपनाबाट छुटकरा पाउन चाहनुहुन्छ भने डाइटमा पनि ध्यान दिनु जरुरी हुन्छ । शरीरको तौल घटाउनका लागि हरियो तरकारी, फल, माछा, दुध, दही जस्ता खानेकुरा खानुहोस् । साथै खानामा चिनि र नुनको मात्रा कम गर्नुहोस् ।
२)तनावबाट टाढा रहनुहोस् : शरीरको तौल घटाउनका लागि अर्को महत्वपूर्ण कुरा हो, तनावबाट टाढा रहनु । तनवका कारण शरीरमा कोर्टिसोल जस्तो हर्मोन सञ्चार हुन्छ । जसले गर्दा शरीरको तौल छिट्टै बढ्न जान्छ । त्यसकारण तनावबाट टाढा रहन आफूमा सकारात्मक सोचको विकास गर्नुहोस् ।खानामा नुनको मात्रा बढी लिने गर्दा हामी उच्च रक्तचाप (ब्लड प्रेशर), मोटोपना जस्ता समस्याबाट ग्रसित हुन पुग्छौं । यसकारण खानामा नुनको मात्रा एकदम कम गर्नुहोस् यसले तपाईको मोटोपना मोटोपना घट्ने छ ।
३) डाइटमा ध्यान दिनुहोस् : यदि तपाई छिट्टै मोटोपनाबाट छुटकरा पाउन चाहनुहुन्छ भने डाइटमा पनि ध्यान दिनु जरुरी हुन्छ । शरीरको तौल घटाउनका लागि हरियो तरकारी, फल, माछा, दुध, दही जस्ता खानेकुरा खानुहोस् । साथै खानामा चिनि र नुनको मात्रा कम गर्नुहोस् ।
४) तनावबाट टाढा रहनुहोस् : शरीरको तौल घटाउनका लागि अर्को महत्वपूर्ण कुरा हो, तनावबाट टाढा रहनु । तनवका कारण शरीरमा कोर्टिसोल जस्तो हर्मोन सञ्चार हुन्छ । जसले गर्दा शरीरको तौल छिट्टै बढ्न जान्छ । त्यसकारण तनावबाट टाढा रहन आफूमा सकारात्मक सोचको विकास गर्नुहोस् ।