धेरै समयसम्म ननुहाईकन बस्दा हुनसक्छ यस्तो खतरा, जानीराखौ!

Beautiful naked young woman is smiling and using shampoo while taking shower in bathroom; Shutterstock ID 488713921

संसारमा तिन प्रकारका मानिस हुने गर्छन्  । एक प्रकारको मानिस जो आफ्नो  दिनको सुरुवात नै फ्रेस हुने र नुहाउनेबाट गर्छन।  दोस्रो व्यक्ति अक्सर एकै दिनमा दुई पटक नुहाउने गर्छन  । तेस्रोमा आउने गर्छ हप्तामा एकपटक मात्रै नुहाउने । यदि तपाई  पनि यस्तै प्रकारको हुनुहुन्छ र कहिल्यै नुहाउन नपरोस भन्ने सोच्नुहुन्छ भने  आजैबाट जानीराखौ धेरै समय ननुहाउदा हुने बेफाइदाहरु:

गन्ध फैलिने: तपाईलाई धेरै पसिना  आउदैन भने पनि  लामो समयसम्म ननुहाउदा शरीरबाट दुर्गन्ध आउछ।

डेड स्किन: यदि तपाई १ महिना भन्दा बढी अर्थात् १ वर्षसम्म नुहाउनबाट टाढा हुनुभयो भने तपाईको शरीरमा  डेड स्किन (मृत छाला) सेल्स बढ्दै जान्छ । यस कारण तपाईको  माथिल्लो छाला बाक्लो हुनेछ।

इन्फेक्शनको खतरा: लामो समय समय ननुहाउनु शरीरको लागि  खतरनाक साबित हुनसक्छ । जसको कारण  कुनै  पनि प्रकारको इन्फेक्शन तपाईमा हमला  गर्न सक्छ।

अनुहारको सत्यनाश: धेरै समयसम्म ननुहाउदा तपाईको अनुहारमा धेरै मात्रामा तेल निस्कन्छ। जसको कारण तपाईको अनुहार पिम्पल्स र एक्ने भरिनेछ।

प्रकाशित : शनिबार, माघ ०३, २०७७१३:१६

यस्ता छन् जाडोमा बदाम खानुका फाइदाहरु