जाडोमा गुलाबी स्किन चाहनुहुन्छ? फेस प्याकमा मिसाउनुहोस चुकन्दर!

स्वस्थ र  फिट रहनको लागि तपाई आफ्नो डाइटमा चुकन्दर शामिल गर्नुहोस् । चुकन्दरको सेवन स्वास्थ्यको लागि फाईदादायक रहेको छ। चुकन्दरको  सेवन गरेर तपाई कैयौँ खालको बिरामीबाट  सुरक्षित रहन सक्नुहुन्छ। तपाईको स्किनको लागि पनि फाईदादायक साबित रहेको छ। तपाईको  स्किनलाई गुलाबी पनि बनाउँछ।  चुकन्दरमा कैयौँ खालको पौष्टिक  तत्व पाईन्छ। जुन  शरीरलाई स्वस्थ राख्नको लागि सहायक हुन्छ।

डिमेंशियामा फाईदादायक चुकन्दर

२०११ मा एक अध्ययन अनुसार चुकन्दरमा पाईएको प्राकृतिक रूपमा पाईने नाइट्रेट वृद्दको  मस्तिष्कमा रक्त प्रवाह बढाउन  मदत्त गर्छ। डिमेंशियाको बिरामीको लागि  चुकन्दर जूसमा निकै फाईदादायक रहेको छ ।

वजन नियन्त्रण

वजनलाई नियन्त्रण गर्नको लागी पनि मदत्त गर्छ। चुकन्दरको जुस नियमित आहारमा राख्यौ भने वजन नियन्त्रण रहनेछ। चुकन्दरले  मेटाबलिज्मलाई बूस्ट गर्न मदत्त गर्छ।

त्वचाको लागि  चुकन्दरको  लाभ

हाम्रो त्वचालाई बाहिरी चीज जस्तै घाम, माटो वा प्रदूषणले  नोक्सान पुर्याउछ।  यसकारण रुखो त्वचा , डर्मेटाइटिस र सोरायसिस जस्ता समस्या हुन सक्छ। यसबाट बच्नको लागि सुरक्षित राख्न जरुरी रहेको छ। यसको लागि चुकन्दरको  उपयोग गर्न सकिन्छ । चुकन्दरको  अर्क ग्लूकोसिलेरैमाइड नामक तत्वमा धनी हुन्छ जुनले त्वचालाई  सुरक्षित बनाई राख्छ। त्वचाको लागी चुकन्दरको लाभ उठाउन  चुकन्दरको जूस सेवन गर्न सकिन्छ।

ब्लड शुगर लेवल कम गर्न

चुकन्दरमा  नाइट्रेट्सको मात्रा धेरै हुन्छ। जसकारण यो खानाले नाइट्राइट्स र ग्यास नाइट्रिक अक्साइडमा बदल्छ। यसले ब्लड प्रेशरलाई कम गर्न मदत्त गर्छ।

प्रकाशित : बिहिबार, माघ ०८, २०७७१६:०९

हरेक दिन खानुहोस एक कोसा केरा, हुन्छ यति धेरै फाइदै-फाईदा!