मेस्सी-बोल्ट-ब्र्याडी को हुन् त पूरा खेल क्षेत्रकै ‘गोट’ ?

आइतबार टम ब्र्याडीले आफ्नो सातौं सुपर बाउल उपाधि जितेसँगै फेरी एक पटक ‘गोट’ विवाद सुरु भएको छ। उनको यो उपाधिले एनएफएलमा त उनको ‘गोट’ स्थान ग्यारेन्टी गरेको छ। र मानिसहरु उनलाई खेल क्षेत्रकै सर्वोत्कृष्ट भन्न थालेका छन्। तर खेल क्षेत्रमा अन्य थुप्रै महान खेलाडी छन्।

सत्यमा भन्नुपर्दा, यो उत्तर दिन असम्भव प्रश्न हो।

खेल इतिहासमै सबैभन्दा महान खेलाडी को हुन् त ?

ग्रेट 

फ्लोएड मेवेदर- बक्सिंग

नोभाक जोकोभिच- टेनिस

पेले- फुटबल

लेविस ह्यामिल्टन- फर्मुला वान

क्रिस होए- साइक्लिंग

डिएगो म्याराडोना- फुटबल

जोना लोमु- रग्बी

लेब्रोन जेम्स- बास्केटबल

कार्ल लेविस- एथलेटिक्स

मार्सेल हिर्सचेर- स्किंग

दिग्गज 

राफाएल नाडाल- टेनिस

क्रिस्टियानो रोनाल्डो- फुटबल

रोजर फेडेरर- टेनिस

नाडिया कोमनेकी- जिम्न्यास्टिक

आफ्नो खेल क्षेत्रका गोट

लियोनल मेस्सी- फुटबल

युसेन बोल्ट- एथलेटिक्स

सेरेना विलियम्स- टेनिस

टाइगर वुड्स- गल्फ

माइकल जोडन- बास्केटबल

टम ब्र्याडी- एनएफएल

वाएन ग्रेट्जकी- एनएफएल

माइकल फेल्पस- स्विमिंग

माइकल सुमाकर- फर्मुला वान

भालेन्टिनो रोसी- मोटो जीपी

लिन्ड्से भोन्- स्किंयर

सिमोन बाइल्स- जिम्न्यास्टिक

एड्डी मर्क्स- साईक्लिंग

गोट अफ गोट्स 

मोहमद अली

प्रकाशित : शनिबार, फागुन ०१, २०७७१०:०२

“मेस्सी एक ‘पर्फेक्ट’ फुटबलर हुन्, उनको स्तरमा कोहि हुनै सक्दैन”