लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको राइभलरी त हामी सबैलाई थाहा भएकै कुरा हो। गोल देखि लिएर अवार्डसम्म हरेक क्षेत्रमा यी दुई दिग्गज बीच प्रतिस्पर्धा देख्न सकिन्छ। यस्तै यी दुई बीच करियर ह्याट्रिकमा पनि त्यस्तै प्रतिस्पर्धा रहेको छ।

अहिलेको समयमा रोनाल्डो मेस्सी भन्दा तीन ह्याट्रिकले अघि छन्। मेस्सीले आफ्नो करियरमा ५४ ह्याट्रिक गरेका छन् भने रोनाल्डोले ५७ पटक एकै खेलमा तीन वा सो भन्दा धेरै गोल गरिसकेका छन्। यी दुई खेलाडी २१ औं शताब्दीमा सबैभन्दा धेरै ह्याट्रिक गर्ने टप २ खेलाडी हुन्। अरु कुनै पनि खेलाडी मेस्सी र रोनाल्डोको आस-पास पनि छैनन्। तेस्रो स्थानमा रहेका सुवारेजको नाममा २९ ह्याट्रिक छ।
यी हुन् २१ औं शताब्दीमा सबैभन्दा धेरै ह्याट्रिक गर्ने टप ५० खेलाडी….

५०. करिम बेन्जामा- ७ ह्याट्रिक
४९. डिडीयर ड्रोग्बा- ७ ह्याट्रिक
४८. ग्यारेथ बेल- ७ ह्याट्रिक

४७. रोब्बी किन- ७ ह्याट्रिक
४६. डेभिड भिल्ला- ७ ह्याट्रिक
४५. इमानुएल एडेबायोर- ७ ह्याट्रिक

४४. कार्लोस टेभेज- ७ ह्याट्रिक
४३. एडिन जेको- ८ ह्याट्रिक
४२. राउल- ८ ह्याट्रिक

४१. सामुएल इटो- ८ ह्याट्रिक
४०. एन्टोनियो डी नाटाले- ८ ह्याट्रिक
३९. जर्मेन डेफो- ८ ह्याट्रिक
३८. बेन एडर- ८ ह्याट्रिक

३७. किलियन एम्बाप्पे- ८ ह्याट्रिक
३६. एर्लिंग हालान्ड- ८ ह्याट्रिक
३५. फर्नान्डो टोरेज- ९ ह्याट्रिक

३४. मिरोस्लाभ क्लोस- ९ ह्याट्रिक
३३. वायेन रुनी- ९ ह्याट्रिक
३२. क्लाउडियो पिजारो- ९ ह्याट्रिक
३१. डिमीटार बर्बटोभ- ९ ह्याट्रिक

३०. एलेकसान्डर कर्जाकोभ- ९ ह्याट्रिक
२९. पाउलेटा- ९ ह्याट्रिक
२८. मार्क जान्को- ९ ह्याट्रिक
२७. रोबिन भान पार्सी- ९ ह्याट्रिक

२६. ड्रिएस मर्टन्स- १० ह्याट्रिक
२५. माइकल ओवेन- १० ह्याट्रिक
२४. फिलिपो इन्जघनी- १० ह्याट्रिक
२३. रडामेल फाल्काओ- १० ह्याट्रिक

२२. मटेजा केज्मान- १० ह्याट्रिक
२१. ड्रिक कुएट- ११ ह्याट्रिक
२०. पिएरे एमरिक अबामियांग- ११ ह्याट्रिक

१९. थिएरी हेनरी- ११ ह्याट्रिक
१८. रुड भान निस्टेलरूए- ११ ह्याट्रिक
१७. रोबर्टो सोल्डाडो- ११ ह्याट्रिक

१६. नेइमार- ११ ह्याट्रिक
१५. बास डोस्ट- ११ ह्याट्रिक
१४. एलान कार्भाल्हो- ११ ह्याट्रिक

१३. गोन्जालो हिगुइन- १२ ह्याट्रिक
१२. रोए माके- १२ ह्याट्रिक
११. जोनाथन सोरीयानो- १४ ह्याट्रिक
१०. एडिन्सन काभानी- १५ ह्याट्रिक

९. ह्यारी केन- १५ ह्याट्रिक
८. ज्लाटान इब्राहिमोभिक- १७ ह्याट्रिक
७. सर्जियो अगुएरो- १८ ह्याट्रिक

६. क्लास जान-हुन्टेलार- १८ ह्याट्रिक
५. मारियो गोमेज- १८ ह्याट्रिक
४. रोबर्ट लेवान्डोस्की- २४ ह्याट्रिक

३. लुइस सुवारेज- २९ ह्याट्रिक
२. लियोनल मेस्सी- ५४ ह्याट्रिक

१. क्रिस्टियानो रोनाल्डो- ५७ ह्याट्रिक

