समुन्द्र शास्त्रअनुसार हाम्रो शरीरको हरेक अंगले हाम्रो स्वभावसँग जोडिएको धेरै महत्त्वपूर्ण जानकारी दिन्छ। ज्योतिष शास्त्रअनुसार औँलाको आकार निकै महत्वपूर्ण मानिन्छ। औँलाले व्यक्तिको स्वभावलाई दर्शाउछ र यो कुरा महिलाको मामिलामा धेरै मिल्छ। कुनै पनि महिलाको औँला देखेर तपाईले उनको स्वभाव पत्ता लगाउन सक्नुहुन्छ। थाहा पाउनुहोस् औँलाको आकारअनुसार महिलाको स्वभाव कस्तो हुन्छ:
लामो र पातलो औँला:
जुन महिलाको औँला लामो र पातलो हुन्छ उ निकै रचनात्मक हुन्छ। उनीहरुले आफ्नो अगाडी भएको कुनै पनि दोस्रो मान्छेबाट आशा राख्दैनन्। उनीहरु श्रीमती, प्रेमिका र साथी जस्ता सम्बन्ध निभाउन निकै उत्तम हुन्छ।
मोटो र छोटो औँला
मोटो र छोटो औँला हुने महिला आफु मै मस्त रहन्छिन्। उनीहरुको मन सफा हुन्छ र मनमा केहि पनि कपट हुदैन। उनीहरु सकेसम्म अरुलाई खुशी राख्न प्रयास गर्छन्। तर यी महिला काम प्रति कम जिम्मेवार हुन्छ।
मोटो औँला
जुन महिलाको औँला मोटो हुन्छ उनीहरु आफ्नो काम र सम्बन्धलाई लिएर निकै गम्भीर हुन्छन्। तर यी महिलाहरु बचत गर्न सक्दैनन् र उनीहरुको स्वभाव खर्चिलो हुन्छ।
छोटो र पातलो औँला
छोटो र पातलो औँला हुने महिला रिसालु हुन्छन। साथै उनीहरु लोभी पनि हुन्छन्।
बीचको औँला
जुन महिलाको बीचको औँला अरु औँलाभन्दा धेरै ठुलो हुन्छ ति महिला निकै ईमान्दार हुन्छन्। जुन महिलाको औँलाको आकार सामान्य लामो हुन्छ अर्थात बाँकी औँलाको तुलनामा लामो हुन्छ उनीहरु निकै गम्भीर स्वभावको हुन्छन्।