जागिर खुल्यो!! यसरी दिनुहोस राष्ट्रिय अनुसन्धान विभागमा आवेदन!

काठमाडौँ, चैत्र १३। राष्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृत, अनुसन्धान सहायक र सहायक सूचक पदको लागि दरखास्त आह्वान गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राष्ट्रिय अनुसन्धान विभागले  १ सय ४ जना नागरिक विभिन्न पदका लागि माग गरेको छ।

अनुसन्धान अधिकृत पदको लागि विश्वविद्यालयबाट कम्तिमा स्नातक वा सो सरहको उपाधि  प्राप्त गरेको हुनुपर्छ। अनुसन्धान सहायकको लागि भने  विश्वविद्यालयबाट कम्तिमा प्रविणता तह वा सो सरहको उपाधि प्राप्त गरेको हुनुपर्छ। र  सहायक सूचक पदको लागि मान्यता प्राप्त शिक्षण सस्थाबाट कम्तिमा एसएलसी वा एसईई वा सो सरहको उपाधि प्राप्त गरेको हुनुपर्नेछ।

प्रकाशित : शुक्रबार, चैत १३, २०७७१३:२७

इजिप्टमा फसेको जहाज निकाल्न डोजर चलाइएपछि….संसारभर ट्रोल बन्यो यो तस्विर-[फोटो]!