अधिकाश मानिसहरुलाई असल बच्चाको साथमा गोरो बच्चा मनपर्दछ । विशेषगरी आमाबुबाको चाहना आफ्नो बच्चा गोरो होस् भन्ने रहेको हुन्छ, यदि गर्भवस्थामा महिलाले केहि खानेकुरालाई विचार गररे त्यस्ता खानेकुरा खाएमा बच्चा गोरो जन्मन सभ्भावना अधिक रहेको छ । यदि तपाई बच्चा जन्माउने सोचमा हुनुहुन्छ र गोरो बच्चाको अपेक्षा गर्नुभएको छ भने गर्भवस्थामा यस्ता खानेकुरा सेवन गर्नुहोस् ।
१. सुन्तला
गर्भवर्ती भएपछि दैनिक रुपमा महिललाले प्रतिदिन बिहान र बेलुका एउटा सुन्तला सेवन गर्नाले गर्भमा रहेको बच्चा गोरो हुन्छ, तर सुन्तला अधिक मात्रामा सेवन गर्नुहुदैन् ।
२.नरिवल
गर्भवस्थामा काचो नरिवल सेवन गर्नु निकै फाइदाजनक रहेको छ भने बच्चा गारो हुनमा पनि काचो नरिवलले निकै सघाउँछ । दैनिक मात्रा २५ देखि ३० ग्राम सम्म नरिवलको सेवन गर्न सकिन्छ ।
३. सुप
बच्चा गोरो बनाउनको लागी दैनिक रुपमा गर्भवस्थामा सुप खान सकिन्छ । जसको कारणले बच्चा र आमा स्वस्थ पनि रहनेछन् । यसलाई बिहान र बेलुका खान खाइसकेपछि थारै पचाएर खानसकिन्छ ।

