बिहेपछि झन् बोल्ड बनेकी आँचल शर्मा, हेर्नुहोस् यी ५ तस्बीर !

आफ्नो छोटो करियरमै दर्शकको मनमा राज गर्न सफल भएकी नायिका हुन् आँचल शर्मा। नाई नभन्नु ल ४ बाट नेपाली चलचित्र जगतमा पाइला राखेकी आँचल शर्माले अहिलेसम्म थुप्रै नेपाली चलचित्रमा काम गरिसकेकी छिन्। २५ वर्षकै उमेरमा उनले लोभलाग्दो सफलता प्राप्त गर्न सफल भएकी छिन्।

फिमल बाहेक म्युजिक भिडियोहरुमा पनि निरन्तर रूपमा देखा परमे आँचल फिल्मले मात्र नभएर अरु थुप्रै कुराले चर्चामा आउने गर्छिन्। उनी कहिले बिहेमा गरेको खर्चका कारण चर्चामा आइन् भने कहिले टिकटक र पबजीको बारेमा कुरा गर्दा चर्चामा आइन्। ‘शत्रु गते’, ‘जोनी जेन्टलम्यान’ जस्ता हित चलचित्रमा देखा परेकी आँचल गत वर्ष मात्र डाक्टर उदिप श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएकी हुन्।

आँचल सामाजिक सञ्जालमा सक्रिय रहने गर्छिन्। आफ्नो दैनिक कार्यको बारेमा उनले समय समयमा आफ्ना फ्यान्सहरुलाई जानकारी दिइरहेकी हुन्छिन्। हेर्नुहोस् चर्चित नेपाली नायिका आँचल शर्माका केहि सुन्दर तस्बीरहरु:

प्रकाशित : सोमबार, चैत २३, २०७७११:०४

अमिताभ देखि अक्षयसम्म, यी बलिउड स्टारसँग अनुहार मिल्ने व्यक्तिहरु देखेर छक्क पर्नुहुनेछ !