एक समय टिभी सिरियलकी चर्चित यी अभिनेत्री अहिले छिन निकै बो-ल्ड, हेर्नुहोस तस्विर!

निया शर्मा टिभी सिरियलको चर्चित अभिनेत्री हुन्। उनलाई  बो-ल्ड  अभिनेत्रीको रुपमा पनि चिनिन्छ। सामाजिक सञ्जालमा उनी बो-ल्ड फोटोशुटको कारण  चर्चामा आउँछिन्।

उनी  बो-ल्ड फोटोशुटको कारण  कहिलेकाहिँ ट्रोलको पात्र पनि बन्छिन्।  उनलाई भने यस कुरामा कुनै वास्ता लाग्दैन। प्रसंशकबाट पाएको मायाको कारण उनलाई यस्ता नराम्रो कमेन्ट र ट्रोलबाट केहि  आपत्ति छैन।

टिभी चलचित्रको सबैभन्दा बो-ल्ड र ग्ल्यामर अभिनेत्री भएको कारण  उनको चर्चा अरु अभिनेत्रीको तुलनामा  धेरै छ। उनी सामाजिक सञ्जालमा सक्रिय रहन्छिन्। साथै बो-ल्ड एण्ड ग्ल्यामर्स लुकले फ्यानलाई चकित पार्छिन्।

 

 

प्रकाशित : बुधबार, चैत २५, २०७७१८:४७

वियोन्से र मदन कृष्ण श्रेष्ठको गीत आउँदै, मदन कृष्णले सोधे – “हाम्रो स्वर मेल खाला कि नखाला ?”