प्रभासको प्रेममा पागल थिइन् काजल अग्रवाल, यसरी टुटेको थियो सम्बन्ध !

एजेन्सी – बलिउडमा चर्चा कमाउन सफल अभिनेता मध्ये एक अभिनेताको नाम हो प्रभास, प्रभास पछिल्लो समयमा चलचित्र बाहुबली चलेपछि बाहुबलीको नामबाट चर्चामा आए, अहिले धेरैले उनलाई बाउबलीकै नामबाट चिनेका छन् ।

केहि वर्ष अगाडी प्रभास सिघंम गर्ल काजल अग्रवालको प्रेममा रहेको विषयमा मिडियामा धेरैनै चर्चाको विषय बनेको थियो । उनीहरु दुईका मित्रता २०१० मा फिल्म र्डागिलन सेटमा भएको थियो । दर्शकहरुले यो जोडिलाई निकै मन पनि पराएका थिए ।

यीनी दुई द्धारा अभिनित चलचित्रले निकै चर्चा बटुल्न थियो । उनीहरुको प्रेमको चर्चा अत्याधिक भएपनि लामो समय सम्म भने टिक्न सकेन । प्रभास आन्द्र प्रदेशका हुन् ।

काजल प्रभाससगँ विवाह गर्नको लागी रेडी थिइन् , तर प्रभासको परिवारले अभिनेत्रीसगँ विवाह गर्न मन्जुरी नदिएपछि उनीहरुको प्रेम सम्बन्ध टुटेको थियो । काजल प्रेम टुटेपछि केहि समय निकै दुःखी भएकी थिइन् । प्रभासको गहिरो प्रेममा परेकी काजल विवाह गर्ने तयार भएपनि प्रभास विवाहको विषयमा टाढा थिए । अहिले काहलले विवाह गरिसकेकी छन्।

प्रभासको नाम अनुष्का स्ट्टीसगँ पनि जोडिएको थियो । प्रभासलाई अहिले धेरै युवतीहरुको रोजाइमा परेका छन् । एक खबरको अनुसार उनलाई ६ हजार भन्दा बढि विवाहको प्रस्ताव आएको बताइएको छ । प्रभासलाई जतिनै विवाहको प्रस्ताव आएपनि कसैलाई स्वीकार्न सकेका छैनन् । उनका अनुसार विवाहको लागी उनकी आमाको भरोसामा मात्र विश्वास भएको बताउँछन् ।

प्रकाशित : शनिबार, चैत २८, २०७७१३:५३

टेलरिङको काम गर्ने राजपाल यादव यसरी बने बलिउडको चर्चित कमेडीयन !