स्किन टप र व्हाइट जिन्समा काइली जेनरको बो-ल्ड अवतार, सारालाई बनाउनेछ लट्ठ!

हलिउड अभिनेत्री काइली जेनर आफ्नो  लुक्सलाई लिएर निकै चर्चामा आउँछिन्।  अभिनेत्री जब पनि घरबाट  बाहिर निक्लिन्छन्   तब  मिडियाको नजरबाट उनलाई बच्न मुश्किल हुन्छ ।

हालै अभिनेत्री काइलि बवर्ली हिल्समा  स्पट भएको थिइन्।  जहाँको फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भईरहेको छ।

फोटोमा काइलीले स्किन कलरको टप र व्हाइट जिन्स लगाएकी छन्। यसका साथै अभिनेत्रीले हील लगाएकी छन्। अभिनेत्रीको लुकलाई  हल्का मेकअप र खुल्ला कपालले पूरा गरेको छ।

यस लुकमा अभिनेत्रीलाई निकै बोल्ड देखिएको छ। अभिनेत्रीको यी फोटोले फ्यानको मुटुको धडकन बढाएको छ।  यी फोटोलै फ्यानले निकै मन पराएका छन्।

कामको  कुरा गर्दा काइली अन्तिमपटक फिल्म ‘वाम्प’ र ‘स्टक विद यू’ मा देखिएकी थिइन्। यसमा अभिनेत्रीको कामको प्रशंसा भएको थियो।

मोडल काइलिको हट लुक्स

स्टाइलिस पोजमा काइलि

प्रकाशित : शनिबार, बैशाख १८, २०७८१४:२१

बो-ल्ड ड्रेसमा जान्हवीको यस्तो पोज, माल्दिभ्सको सुन्दरता फिक्का भन्दै गरे यस्तो कमेन्ट!