बो-ल्ड ड्रेसमा जान्हवीको यस्तो पोज, माल्दिभ्सको सुन्दरता फिक्का भन्दै गरे यस्तो कमेन्ट!

कोरोनाको समयमा  भ्याकेशनको लागि कलाकारको सबैभन्दा  मनपर्ने  स्थान माल्दिभ्स भएको छ। केहि वर्षदेखि  लगभग  हरेक स्टार छुट्टि मनाउन माल्दिभ्स जान्छन्। केहि दिन पहिला जान्हवी कपूर पनि माल्दिभ्समा पुगेकी थिइन्। छुट्टि मनाउदै गरेको उनको तस्विर सामाजिक सञ्जालमा भाइरल भएको थियो। जान्हवीले यहाँ म्यागजीनको लागी फोटोशूट पनि गराएकी थिइन्। जुन तस्वीरले सामाजिक सञ्जालमा तहल्का मच्चिएको छ ।

‘धड़क’ अभिनेत्री जान्हवी कपूरको ग्ल्यामरस फोटोशूट सामाजिक सञ्जालमा भाइरल भईरहेको छ। यस तस्वीरमा अभिनेत्रीले सेतो र निलो रङको शिमरी बो-ल्ड आउटफिटमा देखिएकी छन्। जान्हवीले  न्यूड मेकअप गरेकी छन्। उनको यो लुकलाई दर्शकले निकै मन पराएका छन्।

जान्हवीको यो फोटो सामाजिक सञ्जालमा उनका फ्यानले निकै मन पराएका छन्। साथै उनीहरुले जमेर प्रतिकृया दिएका छन्। तस्विरमा  जान्हवीलाई निकै बो-ल्ड देखिएको छ।  यो  फोटोशूट उनले एक म्यागजीनको लागि गराएकी थिइन्। कभर पेजमा उनको तस्विर आएको थियो।

जान्हवी कपूरको कैयौँ अन्य तस्विरमा उनलाई  बो-ल्ड अन्दाजमा देख्न सक्छौ।  छुट्टाछुट्टै रङको आउटफिट्समा अभिनेत्रीले पोज दिईरहेकी छन्। उनको तस्विरलाई देखेर फ्यानले  अभिनेत्रीको अगाडी  माल्दिभ्सको सुन्दरता नै कम भएको बताएका छन्।

जान्हवीलाई अन्तिमपटक हरर कमेडी फिल्म ‘रूही’ मा देखिएको थियो, जुनमा राजकुमार राव र वरुण शर्मा महत्वपूर्ण भूमिकामा थिए।  अभिनेत्री अब ‘गुड लक जेरी’ मा देखिनेछिन्। उनीसँग ‘दोस्ताना-२’ र करण जौहरको मल्टी-स्टारर ‘तख्त’ जस्ता प्रोजेक्ट रहेको छ ।

प्रकाशित : शनिबार, बैशाख १८, २०७८१९:३१

यी हुन् ४ नेपाली नायिका, जसको प्रेम सम्बन्ध रहन्छ सधै चर्चामा!