टिभीकी यी अभिनेत्री ‘खतरों के खिलाडी-११’ मा मस्ती गर्दै, हेर्नुहोस तस्विर!

टिभी इंडस्ट्रीको चर्चित अभिनेत्री दिव्यांका त्रिपाठी अहिले  स्टंट बेस्ड रियलिटी शो ‘खतरों के खिलाडी ११’ को कंटेस्टेंट बनेकी छन्। उनी आफ्नो सबै  को-कंटेस्टेंट्ससँग  साउथ अफ्रीकाको  केपटाउन पुगीसकिन्। उनी  लगातार सामाजिक सञ्जालमा फोटो साझा गरिरहन्छिन्।

होटलको कोठामा बिहानीको सुरु देखि समुन्द्रको किनारामा साथीसँग मस्ती गर्दै गरेको  फोटो उनले साझा गरेकी छन्। यस  पोस्टमा  दिव्यांका निकै कन्फिडेंट देखिएकी छन्।

यसका साथै दिव्यांका यस  शोलाई जित्न कोसिस गरिरहेकी छन्। हेल्दी डाइटलाई लिएर निकै निन्दा लिईरहेकी छन्। उनि केपटाउनमा सावधानीको साथ घुम्न गएकी छन्।

दिव्यांकाले  इंस्टाग्राममा  केपटाउनमा घुमेको  थुप्रै फोटो पोस्ट गरेकी छन्।  विशाल आदित्य सिंह, श्वेता तिवारी, राहुल वैद्य र वरुण सूदसँग  दिव्यांकाले निकै मस्ती  गरेकी छन्।

यस बाहेक दिव्यांकाले जे खाईरहेकी छन् , ति फोटो उनले  इंस्टाग्राम स्टोरीमा हालिरहेकी छन्। यसपटक पनि ‘खतरों के खिलाडी ११ ‘ रोहित शेट्टीले नै  होस्ट  गर्दैछन्।

हरेक पटक झैँ यस शोमा  ख-तरानक स्टंट्स हुनेवाला छ।  दिव्यांका त्रिपाठीको  ‘बिग बोस १४’ कंटेस्टेंट राहुल वैद्यसँग निकै मित्रता जमेको छ। दुवैलाई केपटाउनमा सँगै घुम्दै गरेको देख सक्छौ। दुवैले पोस्ट  गरेको फोटोबाट बन्डिंग देख्न सक्छौ।

दिव्यांका त्रिपाठीले  सीरियल ‘ये हैं मोहब्बतें’  मा  इशिताको भूमिका निभाएकी थिइन्। यस भूमिकाले सबैले मन पराएका थिए। यसमा उनी  करण पटेलसँग  मुख्य भूमिकामा देखिएकी थिइन्। दर्शकबीच यो  शो निकै चर्चित थियो।

प्रकाशित : शुक्रबार, बैशाख ३१, २०७८१२:५९

सारा अलीले भाईसँग गरिन ह-ट बिकिनी फोटोशुट, आयो यस्तो कमेन्ट-(तस्विर)!