२ वर्षमा यति धेरै परिवर्तन भइन पंजाबकी कट्रिना, हेर्नुहोस होसै उडाउने तस्विर!

शहनाज गिल बिग बोस १४ मा आएकी थिइन्। त्यस समय उनको पहिचान पन्जाबको कट्रिना कैफको रुपमा भएको थियो। आज  पनि उनलाई यसै नामबाट पुकारेको मन पर्छ।  बिग बोस १३ पछि २ वर्षमा शहनाज गिलको ट्रान्सफर्मेशन भएको देख्न सकिन्छ। अब उनको आफ्नै पहिचान पनि बनेको  छ।

शहनाज गिल प्रोफेशनल र पर्सनल फ्रन्टमा आफ्नो करियरमा सन्तुलन बनाईराखेकी छन्। उनले सफलता पनि पाईरहेकी छन्। अभिनेत्री अहिले  प्रोड्यूसर बनेकी छन्।  हालै अभिनेत्रीले एक भिडियो  मार्फत प्रोड्यूसरको रुपमा डेब्यू गरेकी छन्।

 

हालै उनको साथी सिद्धार्थ शुक्लाले पनि उनलाई बधाई दिएका थिए। उनले शहनाजलाई हौसला दिँदै आफ्नो बेस्ट फ्रेंडको उपलब्धिबाट खुशी भएका छन्।

 

बिग बोस १३ पछि शहनाज गिल पंजाब मात्र नभई  ईन्डियन टिभी इंडस्ट्रीको पनि चर्चीत अनुहार बनिसकेकी छन्। उनले थुप्रै   सुपरहिट भिडियोमा काम गरिसकेकी छन्। उनको नयाँ म्युजिक भिडियो बादशाहसँग आएको छ।

अहिले शाहनाज पहिलाको जस्तो देख्दिनन्। उनको बडी ट्रान्सफर्मेंशन पनि चर्चामा रहन्छ। शहनाज ‘बिग बोस १३’ मा आउँदा मोटी  थिइन्। उनी आफु मै मस्त रहने चुल्बुली अभिनेत्री थिइन्।

तर दुई वर्षमा शहनाजमा धेरै परिवर्तन  आएको छ। उनले आफ्नो फिटनेस र फिगर पनि ध्यान दिन थालेकी छन्।  अभिनेत्रीले आफ्नो वजन कम गरेकी छन् र उनी एक स्लिम अभिनेत्री भएकी छन्।

उनि इंस्टाग्राममा निकै सक्रिय रहन्छिन्। उनको हालैको  पोस्टलाई  देख्न सक्नुहुन्छ। पहिलाको शहनाज अहिले यो लुकमा गायब भएकी छन्। उनको यस  ट्रान्सफर्मेंशनलाई देखेर सबै छक्क पर्छन्।

 

 

 

 

प्रकाशित : शनिबार, जेठ ०१, २०७८२०:१२

आखिर किन तमिलको केटासँग बिहे गर्न चाहन्छिन रश्मिका? यस्तो छ रहस्य!