डीपनेक ड्रेसमा उर्वशीले तताईन सामाजिक संजाल, हेर्नुहोस उनका बो-ल्ड तस्विरहरु!

अभिनेत्री उर्वशी रौतेला आफ्नो महँगो फेशन सेन्स र ग्ल्यामरस लुकको कारण  चर्चामा रहन्छिन्। साथै उनी  आफ्नो बो-ल्ड र  सुन्दर फोटो साझा गरिरहन्छिन्। हालै  उनले केहि लेटेस्ट फोटो साझा गरेकी छन्, जसले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ।

लुकको कुरा गर्ने हो भने फोटोमा  उर्वशीलाई  ब्ल्याक  डीपनेक र साइड कट गाउन ड्रेसमा निकै आकर्षक देखिएको छ।

डीप नेक ड्रेसमा  उनको क्लिभेज पनि देखिन्छ । उनले घाटीमा लकेट  चेन र म्याचिंग इयररिंग्स लगाएकी छन्, जसले उनलाई  अझ राम्रो देखाएको छ।

उनको  लुकलाई हल्का मेकअप र खुल्ला कपालले पूरा गरेको छ।  फ्यानले  उर्वशीको यस लुकको बारेमा निकै राम्रो प्रतिक्रिया दिईरहेका छन्।

उर्वशी रौतेला केहि दिन पहिलेदेखि  नयाँ भिडियो ‘वर्सा बेबी’ को  गरिरहेकी थिइन् । जुन उनको पहिलो इन्टरनेशनल प्रोजेक्ट हो । यो गीत २०२१ को सबैभन्दा धेरै बजेट भएको गीत हो, जसको एक झलक अभिनेत्रीले सामाजिक सञ्जालमा साझा गरिसकेकी छन् ।

प्रकाशित : शनिबार, जेठ १५, २०७८१३:१३

बजेट भाषणप्रति वर्षाको झटारो, “नेतालाई पढाउन पनि बजेट छुट्टयाउनु पर्ने नि !”