शेफाली जरीवालाले पुलमा गरिन बोल्ड फोटोशुट, तातियो सामाजिक संजाल ! [तस्विर सहित]

‘बिग बोस १३’ फेम शेफाली जरीवाला आफ्नो बोल्ड लुकको कारण चर्चामा रहन्छिन्।  शेफाली आफ्नो लुकको फोटो र भिडियो साझा गरिरहन्छिन्। हालै शेफालीले आफ्नो बोल्ड फोटो सामाजिक सञ्जालमा साझा गरेकी छन्।

फोटोमा  शेफालीले रातो रङको बिकिनी लगाएकी छन्।  साथै शेफाली पूलमा रमाइलो गर्दैछिन्। उनीसँग कुकुर पनि रहेको छ। जोसँग उनी अलग अलग पोज दिईरहेकी छन्। यस लुकमा शेफालीलाई निकै बोल्ड देखिएको छ। फोटो साझा गर्दै शेफालीले लेखिन् ,” गर्मीको स्वाद लिने समय आइसकेको छ। ” शेफालीको फोटोलाई फ्यानले निकै मन पराएका छन्।

हालै शेफालीले एक अन्तर्वार्तामा आफ्नो पहिलो बिहे र डिभोर्सलाई लिएर कुरा गरेकी थिइन्र।  उनले आफुले सम्बन्धमा मानसिक यातना झेलेको बताएकी थिइन्। शेफाली को पहिलो बिहे  हरमीत सिंहसँग भएको थियो तर उनको सम्बन्ध धेरै समयसम्म टिकेन र २००९ मा डिभोर्स भएको थियो।  त्यसपछि शेफालीले २०१४ मा अभिनेता पराग त्यागीसँग बिहे गरेकी थिइन्।

प्रकाशित : सोमबार, जेठ २४, २०७८१७:४२

अभिनेत्री नभई एयरफोर्स पाईलट बन्न चाहन्थिन् दिशा पाटनी, यसरी बदलियो बाटो !