वास्तविक नामबाट नभई अन्य नामबाट चर्चित भए यी बलिउड कलाकार

अमिताभ बच्चन, दिलीप कुमार, शिल्पा शेट्टी, कियारा आडवानी र ज्याकी श्राफको पहिचान आफ्नो नामबाट हुन्छ।  तर पनि आफ्नो चर्चा भएको नाम असली नहुन पनि सक्छ। बोल्नमा कठिनाई वा एस्ट्रोलजीको कारण बलिउडको थुप्रै कलाकारले अलग-अलग कारण आफ्नो नाम बदलिएका थिए। यी कलाकारको वास्तविक नाम कि त लामो छ र कि त अरु नै रहेको छ। यस लिस्टमा आज शिल्पा शेट्टीदेखि  कियारा आडवानीसम्मको नाम रहेको छ। यी स्टारहरूले आफ्नो संघर्ष र मिहिनेतको दममा आफ्नो पहिचान बनाएका छन्।  थाहा पाउनुहोस् यी कलाकारको वास्तविक नाम !

शिल्पा शेट्टी

शिल्पा शेट्टीको वास्तविक नाम अश्विनी शेट्टी हो ।

अजय सिंह देओल

सनी देओलको  असली नाम अजय सिंह देओल हो ।

कियारा आडवानी

कियारा आडवाणीको पहिला नाम आलिया आडवानी थियो।  बलिउडमा इन्ट्री लिनको लागि उनले आफ्नो नाम बदलिईन् किनकी बलिउडमा पहिला नै आलिया भट्टले इन्ट्री गरिसकेकी छन्।

ज्याकी श्राफ

ज्याकी श्राफको नाम जयकिशन काकुभाई हो।

अमिताभ बच्चन

अमिताभ बच्चनको वास्तविक नाम ‘इंकलाब श्रीवास्तव’ हो तर अहिले सबैले उनलाई अमिताभ बच्चन र बिग बीको नामबाट चिन्छन्। यधपी अमिताभ बच्चनको नाम उनले नै बाल्यकालमा बदल्दिएका थिए।

अक्षय कुमार

अक्षय कुमारको वास्तविक नाम राजीव हरीओम भाटिया हो।

प्रभास

प्रभासको पूरा नाम ‘वेंक्टा सत्यनारायण प्रभास राजू उपालपति’ हो । अभिनेताको पूरा नाम निकै लामो भएको कारण उनलाई प्रभास भनेर चिनिन्छन्।

जान अब्राहम

जान अब्राहमको वास्तविक नाम ‘फरहान अब्राहम’ हो।  तर उनलाई यसै नामबाट चिनिन्छ।

श्रीदेवी

श्रीदेवीको वास्तविक नाम श्री अम्मा यंगर अय्यपन थियो।

जनी लीवर

जनी लिवरको वास्तविक नाम जन राव प्रकाश राव जानुमला हो।  उनी जनी लीवर आफ्नो कमिक टाइमिंगको कारण चिनिन्छन्।

सैफ अली खान

सैफ अली खानको वास्तविक नाम साजिद अली खान हो।

मल्लिका शेरावत

मल्लिका शेरावतको वात्विक नाम रीमा लांबा हो।

अजय देवगन

अजय देवगनको नाम  विशाल देवगन थियो।

सनी लियोनी

सनी लियोनीको नाम करनजीत कौर वोहरा थियो।

राजेश खन्ना

राजेश खन्नाको वास्तविक नाम जतिन खन्ना थियो।

जितेंद्र

जितेन्द्रको वास्तविक नाम रवि कपूर हो।  उनको ना है। उनका ७ अप्रिल १९४२ मा भएको थियो।

जयाप्रदा

जयप्रदाको नाम नाम  लीला रानी  थियो।

कमल हासन

कमल हासनको  नाम  पार्थसार्थी श्रीनिवासन थियो।

महिमा चौधरी

महिमा चौधरीको नाम ऋतु चौधरी हो तर पर्दामा उनी आफुलाई  महिमा चौधरी भनेको मन पराउथिन्। उन्लैई यो नाम सुभाष घईले दिएका थियो ।

प्रकाशित : बुधबार, जेठ २६, २०७८१३:३१

माधुरी दीक्षितले शेयर गरिन् यस्ता तस्विर, सबैले गरे तारिफ !