महँगो आउटफिटमा धपक्कै बलेकी हिना, मूल्य सुन्दा अचम्म लाग्नेछ ! [तस्विर सहित]

सानो पर्दाबाट बलिउडमा पहिचान बनाउने अभिनेत्री हिना खानको स्टाइल प्राय फ्यान माझ छाईरहन्छिन्। हिना फरक-फरक फेसन गर्न माहिर छिन्। हालै हिनाले आफ्नो  लेटेस्ट फोटोशूटको तस्विर इन्स्टा अकाउन्टमा शेयर गरेकी छन्।

यी फोटोमा हिनाले ग्रीन कलरको एसिमेट्रिकल प्याटर्न रफल्ड वन शोल्डर ड्रेसमा स्टाइलिश अवतारमा छिन्। यसलाई मुम्बईको बेस्ड फेशन  हाउस ‘ फरेबर न्यु इन्डिया  ‘ ले डिजाइन गरेको  हो।

हिना खानले  डार्क टोन फाउन्डेशनसँग स्मोकी आईज, बोल्ड लिप्स र कपालको पफी लुक दिदै हेयरपिनको साथ स्टाइल गरेकी छन्।

हिनाले ‘अन्तराज ज्वेल’ ले डिजाइन गरेको  गोल्डेन हूप्स क्यारी गरेकी छन्। हिनाको यो ड्रेस २ लाखको हो। यस ड्रेसमा  हिना क्यामेराको अगाडी पोज दिईरहेकी छन्। फ्यानले हिनाको यी फोटोलाई निकै मन पराएका छन्।

कामको कुरा गर्ने हो भने हिना खानको हालै म्युजिक भिडियो ‘बारिश बन जाना’ रिलीज भएको छ।  यसमा उनीसँग शहीर शेख पनि थिए।  यसबाहेक हिनालाई  तन्मय सिंहसँग म्यूजिक भिडियो ‘पत्थर वर्गी’ मा पनि देख्न सक्छौ।

प्रकाशित : बुधबार, जेठ २६, २०७८२१:२३

अफ शोल्डर क्रप टपमा सोनम कपूरको हट अवतार, हेर्नुहोस तस्विर!