‘मोटी’ भनेर चिनिने टिभीकी यी चर्चित अभिनेत्रीको यति बो-ल्ड अवतार भाइरल, हेरौ १० तस्बिर!

हिन्दी टिभी सिरियल ‘बढो बहु’ को चर्चित अभिनेत्री रिताशा राठौर प्राय: उनको बो-ल्ड तस्बिरको कारण चर्चामा आईरहन्छिन् । रिताशा राठौर आफ्ना फ्यानहरुलाई सकारात्मकताको सन्देश दिन्छिन् । उनि आफ्नो मोटोपनको कारण कहिले पनि निराश हुदिनन्।

केहि दिन पहिले रिताशाले पहाडको बिचमा रहेको खोलामा मस्ती गर्दै गरेको केहि तस्बिर पोस्ट गरेको छिन् । जसलाई उनको फ्यानहरुले एकदमै मन पराएको  छन् ।  अभिनेत्री रिताशाको तस्बिरहरु

रिताशाले यस्ता थप तस्बिर पोस्ट गरेको छिन् । जसमा उनी खोलाको ढुंगा माथि बसी आफुलाई गम्साले छोपेकी छिन् । र क्याप्सनमा लेख्छिन् ‘मात्र एक गम्सा वाली केटि’  ।

रिताशा राठौर फ्यानहरुलाई सहि सुझाब दिन्छिन । उनि जस्तो सुकै परिस्थितिमा पनि आफुलाई कमजोर सोच्दिनन् । यहि सकारात्मक सोचको कारण चर्चामा रहने रिताशा हरियाली पहाडको बिचमा यी तस्बिरहरु क्लिक गरेको छिन्। उनि खोला किनारको ढुंगामाथि बसिरहेको छिन् ।

अहिले उनको यी तस्बिरहरु सामाजिक सञ्जालमा तिब्र रुपमा भाइरल भैरहेको छ । अहिले उनको तस्बिरमा फ्यानहरुको अनेक कमेन्ट आईरहेको छ ।

फोटो स्रोत: रिताशा राठौरको इन्स्टाग्राम

प्रकाशित : मङ्गलबार, असार ०८, २०७८१५:३३

सारीमा सबैलाई नतमस्तक बनाउने अभिनेत्री उर्वशिको आकर्षक लुक्स भाइरल-[तस्विर सहित]