जब राजले भने ‘मलाई गरिबीदेखी घृणा छ, त्यसैले धनि बने’ बुवा लन्डनमा बस कंडक्टर!

बलिउड अभिनेत्री शिल्पा शेट्टीको पति राज कुन्द्रा अहिले चर्चामा छन्। केहि समय पहिले उनले आफ्नो फ्यामिली ब्याकग्राउण्डबारे खुलेर कुरा गरेका थिए । राजले भनेका थिए कि ‘लन्डनमा पिता बस कंडक्टर थिए र म एक फ्याक्ट्रीमा काम गर्थे।’

यसबाहेक राजले भनेका थिए कि उनलाई गरिबीदेखि घृणा थियो, जसकारण उनि धनि बन्न चाहन्थे। पो-र्न फिल्म बनाएको आरोपमा राजलाई  गएको सोमबार मुम्बई पुलिसले पक्राउ गरेको थियो।

 राज केहि  मोबाइल ऐप्सको मद्दतबाट पो-र्न फिल्म रिलिज गर्थे। राज २३ जुलाईसम्म हिरासतमा रहनेछन्। फिल्मफेयरसंग कुराकानी गर्ने क्रममा राज कुंद्राले भनेका थिए, “म एक शान्त परिवारसंग सम्बन्धित छु। ४५ वर्ष पहिले मेरो पिता लन्डनमा शिफ्ट भए। जहाँ उहाले बस कंडक्टर र आमाले फ्याक्ट्रीमा काम गरे। हामीलाई केहि पनि सजिलोसंग आउदैनथ्यो। म एक आत्मनिर्भर मान्छे  हु। १८ वर्षको उमेरमा मैले कलेज गरे। जब शिल्पाले मलाई खर्च गर्न रोक्थ्यो तब मैले भन्थे कि जुन पैसा मैले बनाएको छु त्यो खर्च नगरेर अरु के गर्ने ?’

उनि अगाडी भन्छन, ‘मेरो रिसले मलाई अगाडी बढाएको छ। मैले गरिबीलाई यति घृणा गर्थे कि म धनी हुन चाहान्छु। मैले जीवनमा परिवर्तन गरेको छु। शिल्पाले यसको इज्जत राखेको छ। किनकि उनि पनि एक आत्मनिर्भर महिला भईन।’

राज कुन्द्राविरुद्द गत फेब्रुअरीमा अ-श्लिल  कन्टेन्ट  बनाउने र  त्यसलाई एपको माध्यमबाट प्रसारित गरेको आरोपमा केश दर्ता भएको  थियो।

प्रकाशित : शुक्रबार, साउन ०८, २०७८०८:३३

अमेरिकामा पतिसँग रोमान्टिक मुडमा देखिईन गायिका अन्जु पन्त-तस्विर सहित!