टिभी इन्डस्ट्रीकै सबैभन्दा बो-ल्ड एन्ड हट अभिनेत्री नियाको रुप १० तस्विरमा!

टिभीको चर्चित र बोल्ड अभिनेत्री सधैँ केहि न केहि कारण चर्चामा आईरहन्छिन्। हालै अभिनेत्री निया शर्माले इन्स्टाग्राममा  बोल्ड फोटो साझा गरेकी थिइन्। उनले यो फोटोमा बिकीनी लगाएकी छन्। उनको फ्यानले यो तस्विरलाई निकै मन पराएका छन्।

नियाको  स्टाइलिश अवतारलाई फ्यानले निकै मन पराउँछन्। यस फोटोमा फ्यानको प्रतिक्रिया तीव्र रूपमा देख्न सक्छौ।  निया सामाजिक सञ्जालमा निकै नै सक्रिय रहन्छिन्।

साथै समयसमयमा फोटो शेयर गरिरहन्छिन्। उनी प्राय आफ्नो बोल्ड र हट फोटो साझा गर्छिन्।  निया टिभीको सबैभन्दा हट अभिनेत्री हुन्।

उनको फ्यान फलोअर्स निकै रहेको छ। उनको प्राय फोटो र भिडियो सामाजिक सञ्जालमा भाइरल भईरहन्छ।

यी हुन् नियाको बोल्ड तस्विरहरु :

 

 

प्रकाशित : बुधबार, साउन २७, २०७८१४:४४

यी भारतीय नायिका जसलाई लागेको छ चुरोटको लत, सार्वजनिक भए तस्विर !