यी घरेलु उपायले गर्भ रहन दिँदैन् !

एजेन्सी, मानवलाई मात्र नभएर हरेक प्राणीले शरीरक सम्बन्ध राख्ने गर्छन् । हरेक प्राणीले सम्बन्ध राख्नुको छुट्टै महत्व हुने गर्छ । यतिबेला विश्वमा जनसख्या बढेको कारण जनसंख्या नियन्त्रण गर्नको लागि सन्तान कम जन्माउने चलन रहेको छ । पछिल्लो समय सानो परिवार सुखी परिवार भन्ने नारा विश्वमा नै चर्चामा रहेको छ ।

गर्भनिरोधकका थुप्रै साधनहरु पनि बजारमा आएका छन् । तर अहिले थुप्रै युवायुवतीहरुले असुरक्षित सम्बन्ध राखेको कारण गर्भवती हुने सम्भावना बढी रहेको छ । यसरी हुने गर्भधारण रोक्नको लागि विभिन्न उपायहरु अपनाउन सकिन्छ । त्यस्तै परापूर्वकालमा गर्भनिरोधक साधनको लागि विभिन्न किसिमका घरेलु उपायहरु अपनाउने परम्परा रहेको थियो ।

गाँजर  : परापूर्वकाल देखि नै प्रयोगमा आएको गाँजरको बिउ पानीमा मिसाएर दिनहुँ पिउनाले गर्भधारण नहुने चलन रहेको छ ।

मेवा : यदि असुरक्षित यौन सम्बन्ध भएको बेलामा महिलाले निरन्तर रुपमा एक हप्ता जति काँचो मेवा खाएमा पनि गर्भ नरहने विश्वास रहेको छ । परापूर्वकालमा मेवालाई गर्भनिरोधक औषधीको रुपमा समेत प्रयोग गरिने चलन रहेको थियो ।

हिंग : हिंगलाई तातो पानी हालेर खानाले पनि गर्भधारण रोक्न सकिन्छ । यस्तो उपाय प्राचिन कालदेखि नै सुरु भएको हो ।

दालचिनी :  दालचिनीको प्रयोग गरेर पनि गर्भ रोक्न सकिन्छ । यसको असर ढिलो देखा पर्ने भएकाले लामो समयसम्म प्रयोग गर्नु पर्छ ।

प्रकाशित : शुक्रबार, साउन २९, २०७८१७:५७

गोलभेडा, आलु, बेसार जस्ता ५ चीज जसले अनुहार चम्किलो बनाउँछ ! कसरी गर्ने प्रयोग ? हेर्नुहोस् !