बिना मेकअप नै यति सुन्दर छन् यी बलिउड अभिनेत्री, हेर्नुहोस् तस्विरसहित !

बलिउड अभिनेत्रीको संसारभरि तारिफ हुन्छ। उनीहरुको सुन्दर अनुहार ,राम्रो फिगर र स्टाइलको हरेक दिवाना हुन्छन् । यधपी फिल्म होस् वा कुनै ईभेन्ट वा अवार्ड सियरमनीमा अभिनेत्री सजिएर उपस्थित हुन्छन्। उनीहरुको सुन्दरताको तस्विर सामाजिक सञ्जालमा हेर्न सकिन्छ। प्राय यी अभिनेत्रीलाई देखेर यो पत्ता लगाउन सकिन्छ कि उनीहरु मेकअप बिना नै सुन्दर देखिन्छन्।  लिउडमा केहि अभिनेत्री यस्ती पनि छन् जो बिना मेकअप निकै राम्री देखिन्छिन्। साथै सामाजिक सञ्जालमा पनि उनीहरु आफ्नो नो मेकअप लुक पनि साझा गर्छन्।

करीना कपूर खान

करीना बलिउड ट्रेन्ड सेटर र रुल ब्रेकर अभिनेत्री हुन्। उनी पर्दामा जति नै सुन्दर छिन् त्यति नै बिना मेकअप राम्री देखिन्छिन्। करीनाले सामाजिक सञ्जालमा प्राय बिना मेकअप तास्विए साझा गरिरहन्छिन्।

दीपिका पादुकोण

आफ्नो आँखाले सबैलाई घायल बनाउने दीपिका असल जिन्दगीमा निकै सुन्दर छिन्। दीपिका प्राय बिना मेकअप नै देखिन्छिन्। दीपिकाले पनि आफ्नो नो मेकअप लुकको तस्विर साझा गरिसकेकी छन्।

प्रियंका चोपडा

ग्लोबल स्टार प्रियंका चोपडा पनि नहिच्किचाई आफ्नो नो मेकअप लुक शेयर गर्छिन्। प्रियंका आफ्नो कमीको बारेमा खुलेर कुरा गर्छिन् र मेकअप बिना नै तस्विर साझा गर्छिन्।

कट्रिना कैफ

कट्रिना देखेर फिदा नहुने कमै होला। उनको सुन्दरताको अगाडी जो कोहि पनि घायल हुन्छन्। यधपी कट्रिना बिना मेकअप नै निकै सुन्दर देखिन्छिन्। कट्रिना पनि आफ्नो नो-मेकअप तस्विर प्राय शेयर गरिरहन्छिन्।

कियारा आडवाणी

बलिउडको क्यूट अभिनेत्री कियारा आडवाणीले धेरै फिल्ममा बिना मेकअप नै प्रतुत भएकी छन्। कियारा प्राय जीम बाहिर बिना मेकअप नै स्पट हुन्छिन्। कियारा प्राकृतिक रूपले निकै सुन्दर छिन्।

 

प्रकाशित : सोमबार, भदौ ०७, २०७८१६:३२

किटो डाइटले नै लियो यी अभिनेत्रीको ज्यान, लागेको थियो यस्तो ग-म्भीर आरोप!