प्रधानमन्त्री देउवाद्वारा भारतीय प्रम नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना !

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको ७१औँ जन्मोत्सवका अवसरमा सुस्वाथ्य र सफलताको शुभकामना दिएका छन् ।

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत सो शुभकामना दिएका हुन् ।

प्रकाशित : शुक्रबार, असोज ०१, २०७८११:५६

माधव नेपाललाई एमसीसीका कारण गठबन्धन फुट्ने चिन्ता !