यी ‘रे-पिस्ट’ भिलेनको पिडा-‘छोटो वस्त्रले भयो करियर बर्बाद, खिच्नलाई रहन्थेन केहि बाँकी’

बलिउड अभिनेता रंजीतले आफ्नो करियरमा निकै फिल्ममा काम गरे  ।  एक अन्तरवार्तामा रंजीतले बताएका  थिए कि उनले कसरी ७० दशकमा बलिउडमा ‘रे-पिस्ट’  को छवि हासिल गरे र  करियरमा असफल हुनुको कारण  । फिल्ममा निभाएको भूमिकाको कारण उनलाई ‘रे-प स्पेशिलिस्ट’ पनि भनिन्छ। तर उनले यो सुनिश्चित गरे कि सबै महिला सह-कलाकार उनीसँग सहज होस्।

अन्तर्वार्तामा रंजीतले बताए कि ,”त्यस समयमा कुनै पनि फिल्म साइन गर्नुभन्दा पहिला कहानी सुन्ने चलन थिएन।  यहाँसम्म कि मुख्य हिरोलाई पनि एक लाइन मात्र बताईन्थ्यो। म जस्तै अभिनेताले यो मानिसकेका थिए कि कोहि निर्देशक उनीहरु कहाँ फिल्मको रोलको लागि फिट भएको कारण अफर लिएर आउँछन्। मैले कुनै पनि स्क्रिप्टलाई हस्तक्षेप गरिन् र गर्न जरुरी पनि ठानिन्। मलाई भिलेनको भूमीका  निभाउन कति पनि गाह्रो भएको थिएन। सुरुवातमा मेरो परिवारलाई समस्या थियो तर पछि उहाहरुलाई यो मेरो काम हो भन्ने महसुस भयो। मैले कहिले पनि आफ्नो  करियरको योजना बनाईन्।  जुन भूमिका मलाई अफर हुन्थ्यो त्यसमा नै काम गर्थे।”

रंजीतले थुप्रै फिल्ममा रे-पिस्टको भूमिका निभाए।  यधपी रंजीतले कहिले पनि  गुनासो गरेनन्। उनले अगाडी भने ,”त्यस समय फिल्ममा रे-प  सीन अ-श्लील   हुदैन थियो।

म सधैँ सीन गर्नुभन्दा पहिला हिरोइन सहज छिन कि छैनन भन्नेबारे प्रश्न गर्थे। यस्ता रोलको कारण मलाई इन्डस्ट्रीमा रे-प स्पेशलिस्टको नामबाट चिन्थे। त्यस समय लभ मेकिंग सीन पनि हुदैन थियो। म सधैँ मजाकमा भन्ने गर्थे कि फेशनले मेरो करियर बर्बाद गर्यो  भनेर  । केटिहरुले यति छोटो कपडा लगाउन सुरु गरे कि खिच्नको लागि केहि बाँकी नै रहन्थेन ।”

प्रकाशित : आइतबार, असोज १०, २०७८२०:१७

यी कलाकार तथा गायक, जसलाई सलमान खानसँग पङ्गा लिनु पर्यो महँगो