क्लबको मैदानको बीच मै श्रीमतीसंग यौ-न सम्पर्क गरेपछि जे भयो…..

क्रोएशियाका पूर्व डिफेन्डर डिनो ड्रपिक एक पटक डिनामो जाग्रेबको स्थानान्तरण सूचीमा परेका थिए जब उनकी तत्कालीन श्रीमतीले स्वीकार गरिन् कि उक्त जोडीले क्लबको घरेलु मैदान मै यौ-न सम्बन्ध राखेका थिए।

राष्ट्रिय टोलीका लागि एक मात्र खेल खेलेका डिनोले जाग्रेबका लागि २००० देखि २००९ सम्म ९ वर्ष खेलेका थिए। उनी तत्कालिन पत्नी निभेस सेल्सियसले डेली स्टारका अनुसार एक सर्बियाई टक शोमा आफ्नो उक्त अनुभवको बारेमा बताएकी थिइन्। डिनामो जाग्रेबको घरेलु मैदानमा जोडिले गरेको रमाइलोको बारेमा बोल्दै उनले भनिन्,”डिनोले व्यवस्था गरेका थिए कि मानिसहरु हाम्रो लागी स्टेडियम बत्तीहरु अन गर्नुपर्छ र उनले आफ्नो एक फुटबल पिचको बिचमा यौ-न सम्बन्ध राख्ने सपना पूरा गरे। त्यो धेरै शरारती थियो।”

सेल्सियस एक पूर्व प्लेबोइ मोडेल हुन् र क्रोएशियामा एक गायक र अभिनेत्रीको रूपमा काम गर्छिन्। उनको त्यो खुलासा छिट्टै नै जाग्रेबका उच्च अधिकारीको कानमा पर्यो जसले उनीहरुलाई क्रोधित तुल्यायो। सेल्सियसको उक्त अन्तर्वार्तापछि ड्रपिक क्रोएशियाली टोलीको ट्रान्सफर सूचीमा परे र अन्ततः १००९ को जनावरीमा उनी लोन मुभमा जर्मन क्लब कार्ल्सरुहर प्रस्थान गरे। जसपछि उनले कहिल्यै जाग्रेबका लागि खेल्ने मौका पाएनन्।

प्रकाशित : सोमबार, असोज २५, २०७८१७:२२

जब ७ डिफेन्डर मिलेर पनि मेस्सीलाई रोक्न सकेनन् [भिडियो सहित]