पछिल्लो समय यौ’न समस्याको कारण मानिसहरुले बिभिन्न समस्या झेल्नु परेको देख्न सकिन्छ । धेरै पुरुषहरुमा खानाको सन्तुलन नमिल्नु तथा अस्वाभाविक जीवन शैलीको कारण यौ’न समस्याको सिकार हुने गरका छन् । यदी तपाइहरु पनि यस्तो समस्याबाट ग्रषित हुनुहुन्छ भने यो लेख तपाइहरुलाइ काम आउन सक्छ । यस लेख मार्फत दहि र किसमिस बनाउन सकिने घरेलु उपायको बारेमा जनकारी गराउछौ ।
यस घरेलु परिकार दहि र किसमिसबाट तयार पार्न सकिन्छ। जुन पुरुषको स्वास्थ्यको लागि एकदमै लाभदायक हुन्छ । यी दुइको मिश्रण गरि पिउनाले धेरै प्रकारको रोगबाट बच्न सकिन्छ।
किसमिसमा आइरनको मात्र प्रसस्त हुने भएको कारण यसको सेवनले एनिमियाबाट बचाउछ। यसमा अम्लिया पदार्थ पाउन सकिन्छ जसको कारण रातो रक्त कोशीकाहरुको मात्रा बढाउछ। जसकारण रगतको कमि हुन पाउदैन ।साथै यसमा भटामिन ए, बि र सेलिनियमको मात्रा पाउन सकिन्छ । किसमिसले थप गुप्ता रोग, कमजोरी र रोग प्रतिरोधात्मक क्षमता बढाउछ ।
दहीको गुणहरूको बारेमा कुरा गर्दा, फस्फोरस, प्रोटीन, ल्याक्टोज, क्याल्सियम जस्ता रासायनिक पदार्थहरू यसमा प्रशस्त पाइन्छ। जुन गर्मीमा शरीरका लागि आवश्यक मानिन्छ। गर्मीमा दही सेवन गर्नु पुरुषहरूका लागि लाभदायक मानिन्छ।
स्वास्थ्य विधको अनुसार दहीले पुरुषको वि’र्यको गुणस्तर बढाउछ । साथै दहीले बिभिन्न रोगबाट पनि टाढा राख्छ । त्यस्तै किसमिसलाइ स्टोस्टोरोन बूस्टिग फूड्सको श्रेणीमा गनिन्छ। यो यस्तो हर्मोन हो, जसले पुरुषको शारीरिक समस्याको समाधान गर्दछ । यसै कारणले पुरुषहरुको लागि यो फाइदाजनक मानिन्छ ।

