तिते करेलाको सेवनबाट हुन्छ यति धेरै रोगको उपचार, जानीराखौ सोच्नै नसकिने फाइदा !

मानिसमा कुनै काम गर्दा या कुनै खेल खेल्दा, शरीरमा कुनै चोटपटक लाग्दा होस या  कानमा हुने दुखाइको कारण विभिन्न समस्या आउन सक्छ । के तपाइहरुलाई थाहा छ यस्ता समस्याको सजिलै समाधान गर्न सकिन्छ ? हामि यस लेखको माध्यमबाट बताउछौ कसरी करेलाको सेवनले  यस्ता समस्याको समाधान गर्न सकिन्छ ।

यति तपाइहरुमा पत्थरीको समस्या छ भने करेलाको रसको सेवनबाट फाइदा पुर्याउछ । यसको सेवनबाट पत्थरीलाइ बाहिर निकाल्न सहयोग पुर्याउछ । यदि तपाइहरुमा कान दुख्ने समस्या छ भने करेलाको रस  निकालेर ४-४ थोपा कानमा राख्न सक्नुहुन्छ ।

यदि सकिन्छ भने करेलाको जरा नभए यसको पातलाइ पिसेर थोरै तताएर घाउमा लगाएर पट्टि बाध्नाले घाउमा घामबाट हुने दुखाइ कम गर्दछ।

यदि कसैको शरीरमा घाउ तथा फोका छ भने करेलाको जरालाई पिसेर लगाउदा फोका हराएर  जान्छ र फोका हराएको ठाउमा माशु भरिएर आउछ ।

करेला पेट सम्बन्धि समस्या हटाउन पनि एकदमै लाभदाएक हुन्छ । यस बाहेक करेलाको पात र बोक्रा पनि एकदमै लाभदायक हुन्छ।

प्रकाशित : सोमबार, असोज २५, २०७८२२:५१

घरेलु विधिबाट यसरी निकाल्न सकिन्छ पिशाब नलीमा फसेको पत्थरी, जानिराखौ!