प्रियंका चोपडादेखि मिलिन्द सोमनसम्म बलिउड स्टारहरु आफ्नो फोटोशूटको कारण भईसके बदनाम !

काठमान्डौँ।  बलिउड कलाकार विवादमा परिरहेका हुन्छन्। प्राय बलिउड कलाकार कुनै न कुनै विवादमा  परिरहेका हुन्छन् जसकारण आलोचनाको सामना पनि गर्न पर्छ। केहि कालाकार फोटोशुटको कारण विवादमा फस्छन् भने केहि पोज र कपडाको कारण विवादले घेरिरहन्छन्। अहिले पनि कलाकार आफ्नो ड्रेसको कारण विवादमा परिरहेका हुन्छन्। बलिउडमा पुजा भट्ट देखि विद्या बालनसम्मले विवाद झेल्न परेको छ।

पूजा भट्ट

पूजा भट्टको नाम  यस मामिलामा सबैभन्दा पहिला आउँछ। पूजा भट्टले आफ्नो जमानामा थुप्रै म्याग्जीनको लागि न्यूड फोटोशूटसम्म गराईन्। तर पुजा विवादमा घेरिरहिन्। उनको पिता महेश भट्टसँग नै उनले लिपलक गरेकी गरेकी थिइन्। यो फोटोशुटको निकै आलोचना भयो तर यसपछि नै उनले लोकप्रियता हासिल गरिन्।

नीतू चंद्रा

अभिनेत्री नीतू चंद्राले मोडल कृषिका गुप्तासँग फोटोशूट गराएपछि सन-सनी मच्चिएको थियो। यस बो-ल्ड  फोटोशूटको पनि निकै आलोचना भएको थियो। दर्शकले फोटोशूट देखेर ‘लेस्बियनवाद’ भनेका थिए।

विद्या बालन

एक्ट्रेस विद्या बालन इंडस्ट्रीमा आफ्नो बोल्डनस र हटनेसको कारण चर्चामा रहन्छिन्। उनले आफ्नो  वजन कम नगरी नाइँ दर्शकलाई ग्ल्यामरस हुनुको नयाँ परिभाषा बताएकी छन्।  विद्या बालनले एफएजएम नामको एक कम्पनीको लागि ब्याकलेस फोटोशुट गराएकी थिइन्। फोटोमा विद्या साडीमा मात्र थिइन्।  उनको यस तस्विरको कारण दर्शकले निकै ट्रोल बनाएका थिए।

प्रतीक बब्बर

प्रतीक बब्बरको फोटोशूटको तस्वीर सार्वजनिक भएको थियो। जसमा उनी केटीहरुले घेरिएका थिए। तस्बिरमा प्रतीक एक 
मोडलसंग लिपलक गर्दै थिए। थुप्रै केटीहरुले उसलाई अँगालेका थिए र प्रतीकफरक पोजमा उभिएका थिए।प्रतीक बब्बरले यो 
तस्वीरपछि आलोचनाको सामना गर्नुपरेको थियो।

नरगिस फाखरी

नरगिस फाखरी पनि विवादित केटी हुन्। एक पत्रिकाको फोटोशूटको कारण उनको निकै आलोचना भएको थियो।

प्रियंका चोपडा 

प्रियंका चोपडाले कान्डे नास्ट ट्राभलर इन्डिया पत्रिकाको लागि टी-शर्ट लगाएको तस्विर सामाजिक सञ्जालमा बाहिरिएको थियो।  
त्यसमा एउटा म्यासेज पनि लेखिएको थियो। जुन शरणार्थी र आप्रवासीहरुको लागि असंवेदनशील भएको कारण कडा आलोचना 
गरिएको थियो।

वीना मलिक

पाकिस्तानी अभिनेत्री वीना मलिकले  पाकिस्तानी एजेन्सीको मजाक उडाउदै एक विवादास्पद ट्याटुको साथ म्यागजीन कभरको लागि  फोटोशूट गराएकी थिइन्

शर्मिला टैगोर

शर्मिला ट्यागोरले आफ्नो  करियरको सुरुवात एक म्यागजीनबाट गरेकी थिइन्। म्यागजीनको लागि शर्मिलाले टू-पीस बिकनी लगाएकी थिइन्। यस्तो गर्ने उनी भारतको पहिलो अभिनेत्री थिइन्। बिकनी लगाएको  शर्मिलाको तस्विर भाइरल भएको थियो।

मिलिंद सोमन

मिलिंद सोमनको पनि विवादसँग सम्बन्ध छ। उनी कुनै न कुनै तस्विरको कारण ट्रोल हुन्छन्। १९९५ सालमा टफ शूजको प्रिंट विज्ञापनको लागि  मिलिंदले फीमेल मोडलसँग न्यूड पोज दिएका थिए।

शक्ति कपूर

शक्ति कपूर पनि एक बोल्ड फोटोशूटको कारण विवादमा  थिए। शक्ति कपूरलाई अहिले पनि उनको एक तस्विरको लागि आलोचना गरिन्छ।

प्रकाशित : मङ्गलबार, असोज २६, २०७८१२:४३

पार्टी गर्न निकै शोखिन छन् यी स्टारकिड्सहरु !