
कियारा आडवाणीले एक अन्तर्वार्तामा बताएकी थिइन् कि मेरी आमा सलमान खानलाई राम्रोसँग चिन्छिन् किनकी उनीहरु दुई जना राम्रो साथी थिए। उहाँले नै मेरो सानिमा शाहिन जाफरीलाई सलमानसँग भेटाएकी थिइन् जास्पची यी दुईले डेट गरे। जरीन खानद्वारा लेखिएको सलमानको बायोग्राफी “बीइंग सलमान” मा उनको पहिलो प्रेमिकाको बारेमा पनि बताईएको छ। किताबमा कसरी सलमान खान रातो रंगको स्पोर्ट्स कार चलाएर घन्टौँसम्म सेंट जेवियर कलेजको नजिक रहन्थे।



